• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » ऐतिहासिक गढी संरक्षण गर्दै नेपाली सेना
कर्णाली

ऐतिहासिक गढी संरक्षण गर्दै नेपाली सेना

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२७ मंसिर २०७७, शनिबार १०:४६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत।नेपाली सेनाले स्थानीय तहसँगको सहकार्यमा सहकार्यमा सुर्खेतको बयालकाँडा गढी र दैलेखको कोतगढीको संरक्षण तथा पुर्नःनिर्माण गर्ने भएको छ । नेपाली सेनाले ऐतिहासिक महत्व बोके सुर्खेत र दैलेका गढीको संरक्षण तथा पुर्नः निर्माण अभियान थालेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ गोठीकाँडामा अवस्थित बयालकाँडा गढी ५ कट्ठा १३ धुर जग्गामा गढी रहेको त्यसको पुर्नः निर्माण तथा संरक्षण स्थानीय सरकारको सहयोगमा गरिने नेपाली सेना उत्तरपश्चिम पृतनापतिको कार्यालयले जनाएको छ ।
नेपाल एकीकरणको दौरान बयालकाँडा क्षेत्रमा सुरक्षाको लागि बहादुर शाहले गोर्खाली फौजले गढी निर्माण गरेको उत्तरपश्चिम पृतनापति विज्ञानदेव पाण्डेले जानकारी दिए ।
नेपाली सेनाले चालु आर्थिक वर्षमा बयलकाँडा गढी संरक्षणको लागि ५ लाख रुपैयाँ छुट्याए र उक्त बजेटबाट गढी संरक्षणबारे अन्तरक्रिया, स्थलगत अध्ययन र गढीको डिजाइन बनाउने काम भएको पृतनापति पाण्डेले बताए ।
त्यस्तै, बहादुर शाहकै पालामा निर्माण भएको दैलेख नारायण नगरपालिका–९ पुरानो बजारमा रहेको कोतगढीको पनि पुर्नः निर्माण र संरक्षण गरिने पृतनापति पाण्डेले
बताए । ‘कर्णाली प्रदेशमा रहेका अहिले पुरातात्विक महत्वको दुई वटा गढी स्थानीय तहको सहकार्यमा निर्माण गर्न लागेका छौं ।’ उनले भने,‘कर्णालीका अन्य क्षेत्रका रहेका गढीहरुको खोजी भइरहेको छ ।’
स्थानीय तह र नेपाली सेनाले गढीको संरक्षण गर्न लागेकोमा स्थानीयबासीले खुसी व्यक्त गरे । दैलेखमा तत्कालीन समयमा गरिने युद्धकलाको निकै पुरानो इतिहासका बारेमा जानकारी लिन जोकोहीलाई पनि गढीको महत्व हुने स्थानीयवासी गणेश रेग्मीले बताए । ‘दैलेख युद्ध पर्यटनको अर्को महत्वपूर्ण पाटो हुन सक्छ । गढीको खोज अनुसन्धान लगायतका अन्य कुरा गर्न सके यसको अनुसन्धानका लागि मात्रै धेरै विदेशी आउन सक्ने सम्भावना रहेको छ ।’ उनले भने,‘इतिहासको संरक्षण नगरी भविष्यको बारे जानकारी पाउन पनि सकिदैन् ।’
बयलकाँडा गढी पुनर्निर्माण कार्यलाई गोठीकाँडाको पर्यटकीय विकाससँग जोड्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले बताए । ‘नगरपालिकाले पार्क, धार्मिकस्थल पुनर्निर्माण र पर्यटकीय पूर्वाधारका काम गरिरहेको छ ।’ उनले भने, ‘नेपाली सेनाले गढी पुनर्निर्माण र संरक्षणको काम थालेपछि हाम्रो अभियानमा थप टेवा पुगेको छ ।’

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

देउती बज्यैका मूल पुजारी राजीको निधन

२१ माघ २०७९, शनिबार ०४:२६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति