• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » खानेपानीको चरम अभाव झेल्दै आइरहेका जयतपानीबासीको सपना पूरा
कर्णाली

खानेपानीको चरम अभाव झेल्दै आइरहेका जयतपानीबासीको सपना पूरा

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२९ मंसिर २०७७, सोमबार ०५:४२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सल्यान ।वनगाड कुपिण्डे नगरपालिका–९ जयतपानीका बासिन्दा यसअघि बिहान उठ्न बित्तिकै पानीको जोहो गर्न हतारिन्थे। परिवारका एकजनाको काम नै पानी बोक्ने हुन्थ्यो। नजिकै खानेपानीको स्रोत नभएपछि घण्टौं पैदल र मुहानमा पालो कुर्नु उनीहरुको बाध्यता थियो। 

वर्षौंदेखि खानेपानीको चरम अभाव झेल्दै आइरहेका जयतपानीबासीको सपना भने अहिले पूरा भएको छ। लिफ्ट प्रविधिबाट गाउँदेखि तलको पानी गाउँमा आएपछि उनीहरुको मुहारमा खुशी छाएको छ। आयोजना बनेपछि पानीको अभावमा वषौंदेखि काकाकुलको नियति भोग्न बाध्य जयतपानीबासीलाई ठूलो राहत मिलेको जयतपानी खानेपानी तथा सरसफाइ उपभाक्ता समितिका अध्यक्ष टेकबहादुर डाँगीले बताए। बस्तीभन्दा ५०० मिटर टाढा रहेको ठूलापोखरी मुहानबाट विद्युतीय मोटरले पानीलाई ट्यांकीमा भण्डारण गरी धारा वितरण गरिएको उनले बताए।

गाउँमा पानी आएपछि वषौंदेखि कम्मरमा बाँधेको पटुकी सुक्न पाएको स्थानीय रीता चन्दले बताइन्। उनले भनिन्, ‘वर्षौंदेखि पानी बोक्दा कपालका रौं झरेका थिए। ढिलै भए पनि अहिले घरमै पानी आएको छ धेरै खुशी छु।’
 
आयोजना नहुँदा एक गाग्री पानी लिन एक घण्टा टाढा जान बाध्य भएको खुमा बुढाथोकीले बताइन्। उनले भनिन्, ‘एकातिर घण्टौं पैदल हिँडेर मुहानसम्म पुगेर पनि पानीको मुहान सानो हुँदा एक दुई घण्टा लाइनमा बस्नु पथ्र्यो।’

कर्णाली प्रदेश सरकारको ४६ लाख ८१ हजार रुपैयाँ लागतमा निर्माण भएको आयोजनाबाट जयतपानीका ८६ घरधुरीभन्दा घरपरिवार लाभान्वित भएका छन्।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

खानेपानी संकट समाधान
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली समृद्धिको अभियानमा जुहारी नखेली सबै दल मिलेर अघि बढाैं – मुख्यमन्त्री शर्मा

२१ माघ २०७९, शनिबार १०:३७

कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो- कँडेल

२१ माघ २०७९, शनिबार ०९:५७

कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छाैं-मन्त्री शाही

२१ माघ २०७९, शनिबार ०९:५१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति