• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कर्णालीका ९४ हजारको कोरोना परीक्षण
कर्णाली

कर्णालीका ९४ हजारको कोरोना परीक्षण

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२९ मंसिर २०७७, सोमबार १२:३५
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । सामाजिक विकास मन्त्रालयको अध्यावधिक विवरणअनुसार आरटी–पीसीआर विधिबाट कर्णालीका ९४ हजार तीन सय ८२ जनाको कोरोना परीक्षण गरिएको छ।

यीमध्य सबैभन्दा बढी प्रयोगशाला अन्तरगत प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका ४९ हजार ४५ जना छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २७ हजार नौसय ५५, चौरजहारी प्रयोगशालमा १० हजार तीन सय ५०, दैलेख अस्पतालमा ६ हजार आठसय २५, कमलबजार नगरपालिका प्रयोगशाला विनायक अछाममा ८९ र भेरी अस्पताल बाँकेमा ५७ को कोरोना परीक्षण गरिएको छ ।

यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा २९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १७ र नेपालगञ्ज मेडिकल कलेजमा दुई जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्य सात हजार एक सय ११ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

उनकाअनुसार पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना पुष्टी भएको छ । पुष्टी हुनेमा सुर्खेतका तीन, रुकुमपश्चिमका दुई र दैलेख र जुम्लाका एक/एक जना छन् ।

जिल्लागत आधारमा हालसम्म कोरोना संक्रमण पुष्टी हुनेमा सुर्खेतका तीन हजार ६१, दैलेखका एक हजार ६४१, सल्यानका ६३५, जुम्लाका ३९७, कालिकोटका ३२१, जाजरकोटका १४१, हुम्लाका ५६, मुगुका ४१, अन्य प्रदेशका ५५० र भारतका पाँच जना छन् ।

संक्रमितमध्य हालसम्म ६ हजार ६५७ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएको कँडेलको भनाई छ । पछिल्लो २४ घण्टामा भने २५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

काेभिड-१९
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

देउती बज्यैका मूल पुजारी राजीको निधन

२१ माघ २०७९, शनिबार ०४:२६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति