• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » हुम्लामा मानव अधिकार उल्लङ्घनका घटना बढे
कर्णाली

हुम्लामा मानव अधिकार उल्लङ्घनका घटना बढे

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता१ पुष २०७७, बुधबार १३:४४
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सिमकोट । ‘नेपाल मानवाधिकार वर्ष पुस्तक २०२१’ का लागि सङ्कलित घटनाको वार्षिक पूर्व समीक्षा कार्यक्रम हुम्ला सदरमुकाम सिमकोटमा बुधबार सम्पन्न भएको छ । मंगलबार इन्सेक हुम्लाका प्रतिनिधि नन्द सिंहले ‘नेपाल मानवाधिकार वर्ष पुस्तक २०२१’ लागि वार्षिक पूर्व समीक्षा कार्यक्रममा प्रस्तुत गरेअनुसार गत वर्षको तुलनाभन्दा यस वर्ष मानवाधिकार उल्लङ्घनका घटना बढी रहेका छन् ।

इन्सेक जिल्ला प्रतिनिधि सिंहले नेपाल मानवाधिकार वर्ष पुस्तक सन् २०२१ का लागि तयार पारिएको प्रतिवेदनमा २०२० जनवरीदेखि हालसम्म राज्य पक्षबाट धम्की, कुटपिट चारवटा, अन्य पक्षबाट धम्की, कुटपिट सातवटा रहेका छन् भने महिला अधिकारसम्बन्धीका बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका चारवटा घटना रहेका छन् ।

यस्तै जातीय विभेद एक, बालअधिकार दुई, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, दुर्व्यवहारका चारवटा गरेर २७ घटना रहेको प्रतिनिधि सिंहले बताउनुभयो । हुम्लामा गत वर्ष २४ घटना भएका थिए भने यो वर्ष मानवाधिकारका विभिन्न प्रकार २७ घटना रहेको सिंहले बताए ।

आजै भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतलगायतको सहभागिता रहेको थियो । वर्ष पुस्तक २०२१’ का लागि सङ्कलित घटनाको प्रतिवेदन एकतर्फी भनाइ राखेको भन्दै प्रमुख जिल्ला अधिकारी गिरीले पीडक र पीडित दुवै पक्षको भनाइ समेट्नुपर्ने बताए ।

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

२३ मंसिर २०८०, शनिबार ०९:३१

कोप-२८ सम्मेलन उपलब्धिमूलक : मन्त्री महतो

२३ मंसिर २०८०, शनिबार ०९:१८

रारामा चार महिनामा चार हजार पर्यटक भित्रिए

२३ मंसिर २०८०, शनिबार ०९:१३

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति