• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » नेपालले हार मान्दै भने- हामीले ओलीलाई सुधार्न सकेनौं
ताजा समाचार

नेपालले हार मान्दै भने- हामीले ओलीलाई सुधार्न सकेनौं

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता३ पुष २०७७, शुक्रबार १३:१६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
फाइल तस्वीर ।
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्याउने प्रयास विफल भएको बताएका छन् ।

प्रचण्ड-नेपाल समूहले पेरिसडाँडामा आयोजना गरेको पार्टीको प्रदेश नम्बर एकस्तरीय भेलालाई सम्बोधन गर्दै नेता नेताले ओलीको स्वेच्छाचारिताले हद पार गरेको बताएका हुन् । “हामीले सच्याउन धेरै प्रयत्न गर्‍यौं । धेरैपटक सल्लाह दियौं । तर, उहाँहरूले सधैँभरि गलत कुराहरूलाई मात्रै बोकेर हिँड्नुभयो । सधैँभरि निषेधको राजनीति गर्नुभयो,” नेपालले हार मान्दै भेलामा सुनाएका थिए, “उहाँले सधैँभरि पार्टीका विधि, पद्धति उलङ्घन गर्ने दिशामा मात्रै हिँड्नुभयो । सधैँभरि स्वेच्छाचारी ढङ्गले सत्ता सञ्चालन गर्ने दिशामा मात्रै हिँड्नुभयो । पार्टी छ अथवा छैन भन्ने कुराको अनुभूत नै भएन । उहाँले कुनै मतलब नै गर्नुभएन । पार्टीभित्र अरूको अस्तित्व पनि स्वीकार गर्नुभएन । मान-मर्दन गर्दै आउनुभयो । त्यसकारण यो परिस्थिति आयो ।”

प्रधानमन्त्री ओलीमा सहमति गर्ने पालना नगर्ने, निर्णय गर्ने कार्यान्वयन गर्ने कार्यशैली बसेको भन्दै यसलाई कसैगरी सच्याउन नसकेको बताएका थिए । भेलामा नेपालले भनेको एक सदस्यले उद्धृत गरे, “उहाँ जहिल्यै पनि बोल्ने तर पूरा नगर्ने, सम्पूर्ण घटनाक्रमले हामीलाई यो अवस्थामा पुर्‍यायो ।”

नेता नेपालले ओलीले राज्यसत्ताको चरम दुरुपयोग गरेको पनि बताएका थिए । गलत कुरालाई प्रचार गरी-गरी सत्य बनाउन लागेको पनि आरोप लगाए ।

“केपी ओलीले राज्यसत्ताको दुरूपयोग गरेर, कतिपय मिडियामा प्रायोजित समाचार छाप्ने गरिरहनुभएको छ,” उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने, “अव्यावसायिक मिडिया खडा गरेर प्रायोजित समाचार छाप्न लगाइरहनुभएको छ । घटनालाई तोडमरोड गरेर गोयबल्स शैलीमा प्रचार गरिरहनुभएको छ । गलत कुरालाई सयपटक प्रचार गरेर सिङ्गै कम्युनिस्ट आन्दोलनलाई भ्रमित तुल्याइरहनुभएको छ ।”

भ्रमित र कलुषित तुल्याएको नेता नेपालको आरोप थियो ।

प्रचण्ड-नेपाल समूहले शुक्रबार पार्टीको जनसंगठनहरूको कार्यालयमा प्रदेश नम्बर एकस्तरीय भेलाको आयोजना गरेको थियो । भेलामा प्रदेशका जिल्ला अध्यक्ष, सचिवहरू, इन्चार्ज, सहइन्चार्जहरूलाई बोलाइएको थियो । केही दिनअघि प्रचण्ड-नेपाल समूहले नै वाग्मती प्रदेशस्तरीय सोही प्रकृतिको भेला पेरिसडाँडामै राखेको थियो ।

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

भूकम्पपीडितलाई निर्वाचन आयोगका पदाधिकारीले सहयोग गर्ने

१४ मंसिर २०८०, बिहीबार ०८:०३

पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु

१४ मंसिर २०८०, बिहीबार ०८:०१

शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार : स्वास्थ्यमन्त्री

१४ मंसिर २०८०, बिहीबार ०७:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति