Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

“तीनै तहले समन्वय र सहअस्तित्वलाई कायम गर्नुपर्छ”

By आयो रैबार संवाददाता६ पुष २०७७, सोमबार ११:१२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

कर्णाली । ‘प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम तथा विवाद समाधान गर्न बनेको विधेयक, २०७७’ माथि छलफल भएको छ । राष्ट्रियसभा विधायन समितिका सभापति परशुराम मेघी गुरुङका अध्यक्षतामा सोमबार आयोजित कर्णाली प्रदेशस्तरीय भर्चुअल छलफलमा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले उक्त विधेयकबारे आफ्नो प्रस्तुति राखेका थिए ।

अधिवक्ता देवकोटाले प्रदेश विषयगत समिति, प्रदेश समन्वय परिषद्, विशेष एवं विशेषज्ञ समिति गठन, प्रदेश, जिल्ला समन्वय समिति र स्थानीय तहको समन्वय, तिनको विवाद समाधान, आयोजना कार्यान्वयनमा समन्वय र कानून बनाउने अधिकारलगायत संशोधित मस्यौदामा उल्लेखित विषयवस्तु छलफलका लागि प्रस्तुत गरे ।

नेपाल कानून समाज, काठमाडौंद्वारा आयोजित भर्चुअल छलफलमा भाग लिँदै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले नेपालको संविधानको भाग २० धारा २३५ मा अन्तरसम्बन्ध व्यवस्थित गर्न संघीय संसद्ले कानून बनाउन सक्ने उल्लेख गरिएको बताए । सभामुख शाहीले छलफलले संघीयताको मर्म सम्बोधन गर्ने र सम्पन्न कानून निर्माण हुने टिप्पणी गरे ।

विधायन समितिका निवर्तमान सभापति गुरुङले यो ऐन संविधानको धारा २३५ को २ र ३ बाट उत्पत्ति भएकाले प्रदेश र स्थानीय तहको समन्वय कायम गर्न तथा विवाद समाधानमा सघाउ पुग्ने बताए । उनले नेपालमा राजनीतिक परिस्थिति जस्तोसुकै आए पनि संघीयता कार्यान्वयनमा सबै लाग्नुपर्नेमा जोड दिए ।

राष्ट्रियसभा सदस्य ठगेन्द्रप्रकाश पुरीले ‘प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम तथा विवाद समाधान गर्न बनेको विधेयक, २०७७’ संघीयतालाई बलियो बनाउने आधार भएको टिप्पणी गरे । “संघीयता संविधानको महत्वपूर्ण पक्ष हो,” सदस्य पुरीले भने,“तीनै तहका सरकारले सहकारिता, समन्वय र सहअस्तित्वलाई कायम गर्दै जानुपर्दछ ।” छलफलमा कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती, प्रदेशसभा सदस्य धर्मराज रेग्मी, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल, अधिवक्ताद्वय मोहन आचार्य, रामबाबु बिसीलगायतले विधेयकमाथि सुझाव दिएका थिए ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

दशकौंदेखिको बहुप्रतीक्षित सपना साकार हुँदै

६ असार २०८२, शुक्रबार ११:२३

दैलेखमा ग्याँस भेटिए पछि प्रधानमन्त्रीद्दारा खुसी ब्यक्त

६ असार २०८२, शुक्रबार ११:०४

नदी नै जीवन, नदी नै पीडा

६ असार २०८२, शुक्रबार ०८:३२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति