• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » प्रचण्डले भने–साढे दुई वर्ष विचित्रले बिताइयो
ताजा समाचार

प्रचण्डले भने–साढे दुई वर्ष विचित्रले बिताइयो

आयो रैबार डेस्कBy आयो रैबार डेस्क७ पुष २०७७, मंगलवार १२:२२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
s]Gb|Lo sld6L a}7s sf7df8f}F, & k'; . g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf cWoIf k'iksdn bfxfnsf] cWoIftfdf dªunaf/ a;]sf] s]Gb|Lo sld6L a}7sdf jli7 g]tf4o emngfy vgfn / dfwjs'df/ g]kfnnufot ;xefuL g]tf . t:jL/M k|bLk/fh jGt, /f;;
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । विभाजन नजिक रहेको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणपछिको साढे दुई वर्ष विचित्रको अवस्थामा बिताइएको भन्दै आफूलाई बैठकमा बोल्न समेत नदिइएको गुनासो गरेका छन् ।

आफू पक्षधर केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बैठक बस्न अनुनय विनय गर्नुपर्ने र सचिवालय बैठकमा बोल्न पाइँदैन भन्ने खालका व्यवहार पनि अर्का अध्यक्ष केपी ओलीबाट भोग्नुपरेको उनले सुनाए ।

बैठकमा प्रचण्डले भने–‘पार्टी र जनताबीचको सम्बन्ध पनि कम्युनिष्ट पार्टीको जस्तो भएन। सुशासन पनि भएन। अनेक अनियमितताका कुरा आए। हामीले सोचेको जस्तो पार्टी नबन्ने भयो भन्ने चिन्ता १८ बुँदे पत्रमा थियोे । त्यो मेरो मात्रै थिएन । हामी सबैको थियोे । बैठक बस्न पनि अनुनय विनय गर्नुपर्ने । अढाइ वर्ष विचित्रको अवस्थामा बिताइयो । सचिवालय बैठकमा बोल्न पाइँदैन भनियो। अध्यक्षलाई पनि बोल्न पाइँदैन भनियो ।’

प्रचण्डले बामदेव गौतम र रामवहादुर थापा बादललाई पनि आफ्नो समूहमा आउन आग्रह गरे । उनले दुवै नेतासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै बैठक हलमा बामदेव र बादलको आवश्यकता रहेको सुनाए । दुवै नेता अहिले कुनै गुटमा नलागी तटस्थ बसेका छन् ।

साथै केपी ओली समूहले बालुवाटारमा गरेको बैठक अवैधानिक भएको प्रचण्डको दाबी छ । प्रचण्डले केपी ओलीमाथि प्रश्न गरे–‘एकतिहाई सदस्य बसेर तीन तिहाई थप्ने निर्णय गर्न मिल्छ ?’

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति