• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » प्रदेश संरचना खारेज गर्नुपर्नेमा प्रधानमन्त्रीले संसद विघटन गरेर गल्ती गरे : केसी
ताजा समाचार

प्रदेश संरचना खारेज गर्नुपर्नेमा प्रधानमन्त्रीले संसद विघटन गरेर गल्ती गरे : केसी

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१० पुष २०७७, शुक्रबार १४:४६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

रूपन्देही। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटनले देशमा अर्को संकट थपिएको बताउनुभएको छ । गणतन्त्र र धर्मनिरपेक्षता संकटमा परेको अवस्थामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि देशमा अर्को संकट आएको तर्क गरे।  विघटित संसद पुर्नस्थापना गर्नुपर्ने र त्यसका लागि दबाव सिर्जना गर्नुपर्ने बताएकाछन् ।

राष्ट्रिय जनमोर्चाले संसद विघटन, संघीयता, भ्रष्टाचारका विरुद्ध र गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको पक्षमा रुपन्देहीको सैनामैनामा आयोजित सभामा बोल्दै प्रधानमन्त्री ओलीले जनताप्रति विश्वास घात गरेको दावी गरे । ओली, प्रचण्डबीच शक्ति र पद बांडफांडमा आपसी सहमति नमिल्दा देशमा राजनीतिक संकट उत्पन्न भएको अध्यक्ष केसीको भनाइ छ ।  उहाँले सरकारको गलत नीतिका कारण देशमा भ्रष्टाचार र कुसाशन मौलाएको बताए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका चित्रबहादुर केसीले संघीयताले देशमा भ्रष्टाचार, अनियमितता, कुसाशन बढेको उल्लेख गर्दै संघीयता असफल भएको दावी गरे। उनले राजनीति सेवामुखि नभएर कमाइ खाने भाँडो भएकाले राजनेताहरुलाई जनताले घिणा गर्न थालेको बताउंदै राजनीतिक दलप्रति जनता रुष्ट भएको बताए । नेपालको भूगोल र जनसंख्यामाथि भारतीय हस्तक्षेप बढेकाले त्यसप्रति हुनुपर्नेमा जोड दिए । तराईका २० वटा जिल्ला पहाडबाट अलग गराउने दक्षिणको योजना अनुसार तराईका नेताहरुको सक्रियतामा तराईमा पर्ने आठवटा जिल्ला पहाडबाट अलग गराइनु नै भूगोल र जनतामाथिको हस्तक्षेप भएको अध्यक्ष केसीको भनाई छ ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

चितलको छालासहित एक जना पक्राउ

१८ माघ २०७९, बुधबार ०४:५२

माओवादी स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित

१८ माघ २०७९, बुधबार ०४:५१

कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

१८ माघ २०७९, बुधबार ०४:४६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति