Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

प्रधानमन्त्री केपी ओलीले खड्कप्रसाद भित्रको प्रसाद चलाउन थाल्नुभयोः बस्नेत

By आयो रैबार संवाददाता१३ पुष २०७७, सोमबार १३:२४
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । नेकपाका केन्द्रीय सदस्य तथा युवासंघका इन्चार्ज महेश बस्नेतले प्रधानमन्त्री केपी ओलीले समाजका राजनीतिक विसंगती र बिकृती बिरुद्ध खड्कप्रसाद चलाउन थालेको बताएका छन् । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेशले वीरेन्द्रनगर भएको कार्यक्रम बोल्दै देशको विसगती बिकृती बिरुद्ध प्रधानमन्त्री केपी ओलीले खड्कको प्रसाद चलाउन थालेको बताएका छन् ।
बाबुराम भट्टराई प्रधानमन्त्रीले केपी ओलीलाई खड्क प्रसाद भनेर भनेको भन्दै प्रश्न गर्दै बस्नेत भने,‘केपी ओली के हुन ? केपी ओलीको नाम खड्कप्रसाद हो भने त्यो खड्कको प्रसादले राजनीतिक बिसगतीलाई टाउको काट्ने छ ।’ उनले भने,‘त्यो प्रसादले नेपाल नक्सा बढाउने छ । जनताको समृद्धी दिनेछ । जनताले त्यो प्रसादलाई वाहा वाहा वाहा भन्नेछन् ।’
देशमा केपी ओली आएपछि तस्करको जालो तोडिएको, महिला हिंसा बलत्कारका घटना रोकिएको, एसिड छ्याप्ने बिरुद्ध कडा अध्यादेश आएको छ बताए । ‘अख्तियारका प्रमुख रहेका दीप बस्नेत जेल कालकोठरीमा छन् । लामो समय राजनीति गरेका विजयकुमार गच्छदार जेलमा हालिएका छन् । जयप्रकाश गुप्ता जेलमा छन् । अफताफ आलम जेलमा छन् । नेकपाका नेता पनि जेलमा हाल्ने काम भएको छ ।’ उनले भने,‘भ्रष्टाचारी अपराधी जेलमा हालिएको छ । सरकारले अपराध नियन्त्रण गर्न लागेको छ । यो केपी ओलीले खड्कको प्रसाद चलाएर अभियान शुरु गर्नु भएको छ ।’
बस्नेतले देशमा अपराध बढेको हैन् । अपराधीलाई कारवाही गर्ने शुरु भएको बताए ।
प्रधानमन्त्री केपी ओली अस्वस्थ्य भएको बेला माधव नेपालले आराम गर्न नदिएको बस्नेतले बताए ।
केपी ओली नेपालको राजनेता भएका कारणले उहाँलाई सबैले ‘बा’ भन्नुपर्छ । यो भनेकोमा कसैको टाउको दुखेको बस्नेत बताए ।
निर्वाचन हुदैँन भन्नेहरु निर्वाचन जित्दैन भन्नेहरु रहेको बस्नेतले बताए । ‘मैलेले नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, गगन थापालगाएतका नेताहरु एयरपोर्टमा भेट्दा कहाँ जान लाग्नु भयो सोधेको ? उहाँले आन्दोलनमा जान लागेको भन्नुभयो ।’ उनले भने,‘मैले चुनावमा प्रचारमा जान लागेको की आन्दोलनमा भनेको उहाँले कुरा उही हो बुभेmँ भैगो भन्नुभयो ।’

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

राष्ट्रियसभा बैठक बस्दै

१ जेष्ठ २०८२, बुधबार ०१:३६

कर्णाली प्रदेश सरकारकाे ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

१ जेष्ठ २०८२, बुधबार ०१:२१

स्मार्ट कार्डको विकल्पमा रसिदमै फोटो र क्युआर

१ जेष्ठ २०८२, बुधबार ०१:१२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति