Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

सुर्खेत विमानस्थल विस्तारमा स्थानीयको अवराेध

By आयो रैबार संवाददाता१५ पुष २०७७, बुधबार १३:०१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । सुर्खेत विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने प्रक्रिया स्थानीयको विरोधपछि रोकिएको छ ।

स्थानीयले विरोध जनाएपछि जग्गा अधिग्रहणका लागि थालिएको लगत संकलन कार्य तीन दिनमै रोकिएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ । पुस ९ गतेदेखि लगत संकलनको काम थालिएको थियो ।

विमानस्थल विस्तार गर्न नहुने भन्दै स्थानीयले विरोध जनाएपछि लगत संकलनको काम तत्कालका लागि रोकिएको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले बताए ।

‘स्थानीयहरुले अवरोध गरेपछि लगत संकलन तत्कालका लागि रोकेका छौं,’ प्रमुख पन्थीले भने, ‘हामी तत्काल स्थानीयहरुसँग छलफल गर्छौं, त्यसपछि मात्रै लगत संकलनको काम अगाडि बढ्छ ।’

विमानस्थलको दिगो विकासका लागि सरकारले विकल्प खोज्नुपर्ने स्थानीयको माग छ । विमानस्थल विस्तारको नाममा बस्तीलाई नै सखाब गर्न खोजेको उनीहरुको भनाइ छ ।

सहमतिको वातावरण तयार गर्नका लागि स्थानीयसँग वार्ता गर्ने तयारी भइरहेको पन्थीले जनाए । स्थानियसँग वार्ताका लागि कर्णाली प्रदेश सरकार, अन्य सरोकार समिति, वीरेन्द्रनगर नगरपालिका र जिल्ला प्रशासनबीच समन्वय थालिएको छ ।

हाल एक हजार २५५ मिटर रहेको धावनमार्ग विस्तार गरेर एक हजार ५५५ मिटर बनाइने छ । ३० विघा जग्गा अधिग्रहण गरेर ३०० मिटर धावनमार्ग बढाइने गरी काम थालिएको थियो । तर, स्थानीयले उक्त क्षेत्रमा विद्यालय, क्याम्पसलगायतका भौतिक संरचना भएकाले विस्तार नगर्न र अन्य ठाउँमा विकल्प खोज्न माग गरेका छन् ।

विमानस्थल विस्तार गर्दा उत्तरतर्फ ६०० मिटर, दक्षिणतर्फ ४०० मिटर, पूर्वतर्फ २५ मिटर र पश्चिमतर्फ २०० मिटर क्षेत्रफल अधिग्रहणमा पर्ने छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विमानस्थल विस्तारमा देखिएको समस्या छलफलबाट समाधान गरिने बताए ।

‘हामी आज नै मुख्यमन्त्रीको संयोजकत्वमा सबै पक्षसँग बसेर छलफल गर्दैछौं,’ प्रजिअ रेग्मीले भने, ‘विमानस्थल विस्तारमा देखिएका सबै समस्याको तत्काल समाधान गछौं ।’

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

दशकौंदेखिको बहुप्रतीक्षित सपना साकार हुँदै

६ असार २०८२, शुक्रबार ११:२३

दैलेखमा ग्याँस भेटिए पछि प्रधानमन्त्रीद्दारा खुसी ब्यक्त

६ असार २०८२, शुक्रबार ११:०४

नदी नै जीवन, नदी नै पीडा

६ असार २०८२, शुक्रबार ०८:३२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति