• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानद्वारा डा. केसीको जीवन रक्षा गर्न माग
ताजा समाचार

‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानद्वारा डा. केसीको जीवन रक्षा गर्न माग

आयो रैबार डेस्कBy आयो रैबार डेस्क६ आश्विन २०७७, मंगलवार ०८:१७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारका साथै दुर्गममा गुणस्तरीय मेडिकल शिक्षाको माग गर्दै अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाले जीवन रक्षा गर्न सरकारसँग माग गरिएको छ ।
डा. केसीका मागहरु विपन्न तथा दुर्गमका जनताका न्यूनतम आवश्यकता भएकाले पनि सरकार यसतर्फ गम्भीर बन्दै केसीको जीवन रक्षा गर्न ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानले माग गरेको हो ।

अभियानका संयोजक ज्ञानेन्द्रबहादुर शाहीद्वारा हस्तक्षरित ध्यानाकर्षण पत्रमा डा. केसीको स्वास्थ्य अवस्था र उनका मागबारे सरकारले बेवास्ता नगर्न आग्रह गरिएको छ । यदि सरकारले निमुखा जनताका पक्षमा राखिएका माग र सत्याग्रही डा. केसीको जीवनरक्षामा खेलवाड गरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मा सरकार आफैंले लिन चेतावनी दिइएको छ ।

नर्सका मागप्रति गम्भीर बन्न आग्रह
यस्तै एक ज्ञापनपत्रमार्फत नर्सहरुले राखेका मागहरु अविलम्ब पूरा गर्न सरकारसँग माग गरिएको छ । स्वास्थ्य मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै नर्सिङ परिषद्मा आवद्ध नर्सहरुले राखेका मागहरु पूरा गर्नुपर्ने बताइएको छ ।

ज्योति रानाभाटको नेतृत्वमा रहेका करिब करिब दुई सयजना नर्सहरुद्वारा थालिएको अभियानअन्तर्गत राखेका मागबारे सरकार गम्भीर नभएको भन्दै ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक शाहीले मंगलबार स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई ज्ञापनपत्र बुझाएका छन् । नर्सहरुले राखेका जायज माग तत्काल पूरा गर्न अपिल गरेका छन् ।

ऐन संशोधन, नर्सिङ क्षेत्रमा क्रियाशील नर्सहरुको सेवा सुधार, शिक्षाको व्यवस्थालगायतका मागहरु तत्काल पूरा गर्न सरकारले पहल चाल्नुपर्ने स्वास्थ्यमन्त्री ढकालसँग आग्रह गरिएको छ । यद्दपी सरकारले बेवास्ता गरे दवावमुलक आन्दोलनमा जाने र त्यसबाट उत्पन्न हुने सम्पूणर् परिस्थितिको जिम्मेवार सरकार स्वयम् नै हुने अभियानले चेतावनी दिएको छ ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

चितलको छालासहित एक जना पक्राउ

१८ माघ २०७९, बुधबार ०४:५२

माओवादी स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित

१८ माघ २०७९, बुधबार ०४:५१

कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

१८ माघ २०७९, बुधबार ०४:४६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति