• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » प्रधानमन्त्रीले झुठ बाेलेको आयोगको ठहर, निवेदन फिर्ता भएको छैन
ताजा समाचार

प्रधानमन्त्रीले झुठ बाेलेको आयोगको ठहर, निवेदन फिर्ता भएको छैन

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१७ पुष २०७७, शुक्रबार १२:४३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
फाइल तस्वीर ।
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले नेकपाले लगेको निवेदन फिर्ता गरेको भनि गरेको जिकिर गलत सावित भएको छ । निर्वाचन आयोगले प्रचण्ड–नेपाल समूहले लगेको निवेदन  फिर्ता गरेको प्रधानमन्त्री ओलीको जिकिर थियो ।

तर निर्वाचन आयोगले निवेदन फिर्ता नगरेको बताएको छ ।

प्रधानमन्त्री ओलीको जिकिर, प्रचण्ड-नेपाल समूहको निवेदन निर्वाचन आयोगले फिर्ता पठायो

उता नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले निर्वाचन आयोगले निवेदन फिर्ता गरेको भन्ने प्रधानमन्त्री ओलीको जिकिर गलत भएको बताएका छन् ।

ओलीले शुक्रबार ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल रुपमा सम्बोधन गर्दै आयोगले प्रचण्ड–नेपाल समूहले दिएको निवेदन फिर्ता गरेको जिकिर गरे ।

“उहाँहरुले निर्वाचन आयोगमा निवेदन दिनुभएको रहेछ । निर्वाचन आयोगले रित नपुगेको र अनुचित निवेदन भनेर रद्ध गरेर फिर्ता पठाइदियो । उहाँहरुको आधिकारिक पार्टी हामी हौं भन्ने दाबी थियो,” ओलीको भनाइ थियो ।

तर, बिहीबार निर्वाचन आयोग पुगेका पोखरेलले भने आफूहरुको निवेदन दर्ता भएको बताए ।

“अनुसूची १८ अनुसार हामीले पदाधिकारी फेरबदल भएको जानकारी गराएर आएका हौँ । पार्टी एकता गर्दा बखत दर्ता भएको ४४१ केन्द्रीय सदस्यमा भएको पदाधिकारी हेरफेरबारे जानकारी दियौँ । जसमध्ये तीनजनाको मृत्यु भएको छ, तीनजना राजदूत भएका छन् र पाँचजनाको संवैधानिक आयोगमा नियुक्ति भएको छ । त्यही कुरा जानकारी गराएका आएका हौँ,” उनले भने ।

उनले त्यसका लागि आफूसँगै राजेन्द्र पाण्डे, मुक्ति प्रधान, कृष्णभक्त पोखरेल रामनारायण बिडारी आयोगमा गएको जानकारी दिए ।

“आयोगले निर्णय गर्छ । हामीले निर्णय प्रवक्तामार्फत् जानकारी गराउछौँ । उहाँहरु आउनुभयो । हामीले सकेसम्म आजै निर्णय गरेर दुबै पक्षलाई पत्र पठाउछौँ” प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले पनि निवेदन फिर्ता नभएको बताए ।

“चिठी आएपछि दर्ता हुन्छ । प्रक्रियामा जान्छ । बाहिर फर्काइयो भन्ने कुरा कसरी आयो ? फिर्ता गरेको होइन,” धमलाले भने ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति