• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » सुर्खेत महिला जेसीजमा नयाँ नेतृत्व
कर्णाली

सुर्खेत महिला जेसीजमा नयाँ नेतृत्व

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१८ पुष २०७७, शनिबार १४:०८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email


सुर्खेत।सन् २०२१ का लागि सुर्खेत महिला जेसीजको अध्यक्षमा लक्ष्मी गुरुङ चयन भएकी छन् । जेसीजमा एक व्यक्ति, एक पदको अवधारणा अनुसार २०२१ को नेतृत्व गुरुङले गर्नेछिन् । कार्यकारीणी उपाध्यक्षमा मिना गुरुङ र रञ्जना बुढा, महासचिवमा सीता भण्डारी चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा कमला बस्याल, राधा श्रेष्ठ, मनु सुनार, सोना थापा चयन भएका छन् भने कोषाध्यक्षमा मनिषा कौशल चयन भएकी छन् । नयाँ कार्यसमितिको कानुनी सल्लाहकारमा पूर्व अध्यक्ष लक्ष्मी कार्की प्रधान, अध्यक्षीय सल्लाहकारमा वृन्दा थापा र प्रमुख सल्लाहकारमा सन् २०१३ का अध्यक्ष ज्योति पौडेल चयन भएका छन् । निर्वतमान अध्यक्ष प्रमी शाक्यले २०२१ का अध्यक्ष लक्ष्मी गुरुङलाई शनिबार आयोजित कार्यक्रममा जेसीज चेन हस्तान्तरण गरेर पद हस्तान्तरण गरिन् ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर गेहेन्द्रप्रसाद दहालले महिलाले मात्रै नेतृत्वको संस्था देशकै उत्कृष्ट रहेको बताए । ‘छोटो समयमै देशभरका शाखाहरुमा तीन पटक सर्वोत्कृष्ट हुनु सामान्य कुरा होइन्,’ उनले भने, ‘महिलाहरुले नेतृत्व पाए पुरुषहरुको भन्दापनि उत्कृष्ट काम गर्न सक्छन् भन्ने यो एक उदाहरण हो ।’ सन् २०१० मा स्थापना भएको सुर्खेत महिला जेसीजले तीन पटक उत्कृष्ट शाखाको पुरस्कार पाएको छ ।
कार्यक्रममा वीरेन्द्रनगर जेसीज वर्ष २००१ का अध्यक्ष डाक्टरसिंह गुरुङले मातृ संस्था ओझेलमा परिरहेका बेला सुर्खेत महिला जेसीजले समग्र कर्णालीको प्रतिनिधित्व गरिरहेको बताए । उनले अघिल्ला वर्षहरुमा भन्दा अझ राम्रो काम गरेर देखाउन नयाँ कार्यसमितिलाई शुभकामना दिए ।
कार्यक्रममा सुर्खेत महिला जेसीजका संस्थापक महासचिव एवम् वर्ष २०१३ का अध्यक्ष ज्योति पौडेल, वीरेन्द्रनगर जेसीज वर्ष २०२० का अध्यक्ष शिवराज घिमिरे, पूर्व वर्ष २०१४ का अध्यक्ष निर्मला सुवेदी पाठक, सन् २०१९ का अध्यक्ष लक्ष्मी कार्की प्रधान, वर्ष २०१६का अध्यक्ष प्रतिमा मल्लाह, वर्ष २०१८ का अध्यक्ष कृति शाक्य गुभाजु, लाइफ कोच राम वि शामलगायतले बोलेका थिए ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली समृद्धिको अभियानमा जुहारी नखेली सबै दल मिलेर अघि बढाैं – मुख्यमन्त्री शर्मा

२१ माघ २०७९, शनिबार १०:३७

कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो- कँडेल

२१ माघ २०७९, शनिबार ०९:५७

कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छाैं-मन्त्री शाही

२१ माघ २०७९, शनिबार ०९:५१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति