• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » बेमौसमी तरकारी खेतीले जीवनस्तर बदल्यो
कर्णाली

बेमौसमी तरकारी खेतीले जीवनस्तर बदल्यो

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२२ पुष २०७७, बुधबार १२:२१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ का महिलालाई बेमौसमी तरकारी खेती तालिमले जीवनस्तर बदलिएको छ । आइएलओ नेपालको सहकार्यमा युसेप नेपालद्वारा संचालिल ब्रिज परियोजनाअन्र्तगत ५२ दिनसम्म बेमौसमी तरकारी खेतीको तालिम दिएको त्यसले महिलाको जीवनस्तर बदलेको हो ।
निम्न आए भएका महिला, दलित, हलिया, मुक्त कमैया तथा विपन्न महिलालाई बेमोसमी तरकारी खेती सम्बन्धि तालिम दिइएको युसेप नेपालका परियोजना एडभाइजर सञ्जिव खड्काले जानकारी दिए । ‘सीप विकासका कार्यक्रम संचालन गरेका थियौं ।’ उनले भने,‘यसले कमजोर आर्थिक अवस्था महिलालाई रोजगारको अवसर प्रदान गर्नेछ ।’
बेमौसमी तरकारी खेती तालिममा सहभागीलाई सीप मात्र नसिकाएर उनीहरुको तालिम अवधीको पारिश्रमिक दिएको युसेपका सुर्खेत जिल्ला संयोजक खगेन्द्र भट्टराईले बताए । ‘तरकारी खेती गर्ने तालिम मात्र दिएका छैनौं ।’ उनले भने,‘यसको बजारीकरणका लागि सरोकारवाला निकायसँग समन्वय गराएका छौं ।’
विगतमा कमैया बस्दा ज्याला नपाउने अवस्था रहेको अहिले तालिमले आफुहरुले रोजगारमूलक बनाएको वीरेन्द्रनगर नगरपालिका–२ का शान्ति चौधरीले बताइन् । ‘कमैया बस्दा कसैले राम्रो ज्याला दिदैनथे ।’ उनले भनिन्,‘कमैया मुक्तिपछि देखेको सपनालाई साकार बनाउने तयारी रहेको छ ।’
आफु अपाङ्ता हुँदा केही गर्न सक्दैन लाग्ने गरेको तालिमले आफ्नो आत्मबल बलियो बनाएको रामकुमारी चौधरीले बताइन् ।
तालिम सिकेको सीपले आफुहरुले प्रयोगमा आएको यसको बजारीकरणका लागि पहल गर्न जरुरी रहेको वीरेन्द्रनगर नगरपालिका–२ का बाटुली सुनारले बताइन् ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली समृद्धिको अभियानमा जुहारी नखेली सबै दल मिलेर अघि बढाैं – मुख्यमन्त्री शर्मा

२१ माघ २०७९, शनिबार १०:३७

कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो- कँडेल

२१ माघ २०७९, शनिबार ०९:५७

कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छाैं-मन्त्री शाही

२१ माघ २०७९, शनिबार ०९:५१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति