• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » बलात्कारपछि आफैँले हत्या गरेको स्वीकार
ताजा समाचार

बलात्कारपछि आफैँले हत्या गरेको स्वीकार

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१२ आश्विन २०७७, सोमबार १६:२२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
सांकेतिक तस्वीर ।
Share
Facebook Twitter LinkedIn Pinterest Email

बझाङ। बलात्कार एवं हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङको नियन्त्रणमा रहेका राजेन्द्र बोहराले अपराध स्वीकार गरेका छन् । राजेन्द्रले गत बुधबार साँझ गाईवस्तुलाई गोठमा घाँस हाल्न हिँडेकी १२ वर्षीया बालिकाको बलात्कारपछि आफैँले हत्या गरेको स्वीकार गरिसकेको निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले बताए । उनले भने ‘घटनाको थप अनुसन्धान गर्दा बालिकाको जबर्जस्ती करणी गरी हत्या पनि राजेन्द्रले नै गरेको ठहरिएको छ ।’

राजेन्द्रले गत २९ साउनमा घट्ट गएको वेला गाउँकै अर्की १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै आइतबार बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेका थिए । बालिकाको हत्या भएको शिव मन्दिरनजिकै ढेड वर्षअघि एक बालक मृत भेटिएका थिए । मृत भेटिएका बालकको शिर र घाँटीमा चोटपटक लागेको जनाइएको छ । गाउँका स्थानीयले अहिले सो घटनामा पनि राजेन्द्रलाई नै शंकाको घेरामा राखेका छन् । 

मृत भेटिएका बालकको पनि कानमा लगाएको सुनको मुन्द्रा गायब थियो । अब प्रहरीले अनुसन्धान गरी आफ्नो छोराको हत्यारालाई पनि कानुनी कारबाही गर्नुपर्ने मृतक बालकका बुबा शेरबहादुर कामीले बताए । 

जिल्लामा बलात्कारजस्ता जगन्य अपराधका घटनाको कानुनी उपचार खोज्नुको सट्टा  मिलोमतो गर्दा यस्ता घटना बढेको स्थानीय बताउँछन् । 

प्रहरीले अनुसन्धान गर्दा बालिकाको बलात्कारपछि हत्या घटनामा राजेन्द्रको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खडकाले बताए । घटनामा अन्यको संलग्नता भए–नभएकोबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
 

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

तत्काल वर्षाको सम्भावना छैन

२२ माघ २०७९, आईतवार ०४:४८

आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै

२२ माघ २०७९, आईतवार ०४:४६

नेपालका प्रथम गभर्नर हिमालयशमशेर जबराको निधन

२२ माघ २०७९, आईतवार ०४:४४

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति