• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » ‘अब हामी आवश्यक मापदण्ड पुर्याएर भौतिकरुपमै विद्यालय संचालन गछौं ‘
कर्णाली

‘अब हामी आवश्यक मापदण्ड पुर्याएर भौतिकरुपमै विद्यालय संचालन गछौं ‘

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता१३ आश्विन २०७७, मंगलवार ०७:५१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । कोरानाको महामारीको प्रत्यक्ष प्रभावमा परिरहेका शैक्षिक संस्थाहरु अहिले पनि अन्यौलतामा छन् ।

एकातिर शैक्षिक सत्र मासिदै गईरहेको छ भने अर्काे तर्फ महामारी नियन्त्रण गर्नको लागि बन्द गरिएका शैक्षिक संस्थाहरु ढुक्कका साथ संचालन गर्नका लागि सरकारले उपयुक्त निर्णय दिन नसक्दा अन्यौलतामा रुमलिनु बाध्यता बनिरहेको छ ।
पछिल्लो समयमा नीजि लगानीमा संचालित संस्थागत विद्यालय र सामुदायिक विद्यालय बीचको अन्तरलाई फराकिलो बनाउनका लागि सरकारी निकायहरुले विभिन्न प्रकारका हत्कण्डाहरु अपनाएको आरोप नीजि विद्यालय संचालकहरुले लगाउदै आइरहेका छन् ।
आगामी १० बर्ष भित्र संस्थागत विद्यालयहरुलाई नाफारहित बनाउने लक्ष्य अनुरुप यो महामारीको बहानामा विद्यालय बन्द गराएर नीजि विद्यालय संचालकहरुलाई हत्तोत्साहित बनाउन चलखेल गरिरहेको सरोकारवालहरु बताउँदै आइरहेकाछन् ।
‘सामुदायिक विद्यालय संचालन गर्दा संक्रमण नबढ्ने संस्थागत विद्यालय संचालन गर्दा मात्र संक्रमण बढ्ने यस्तो कुर्तक गरेर पनि हुन्छ ? त्यसैले त हामीले सरकारलाई यदि संस्थागत विद्यालय बन्द गर्ने नै हो भने गरौं न त भनेर हामीले तालाचावी बुझाएकै हो । तर सरकार ले आँटेन भन्छन् नेशनल प्याब्शनका केन्द्रीय उपाध्यक्ष कमलबहादुर सिंह ।’ सिंह भन्छन्– ‘सुर्खेतकै सन्दर्भमा कुरा गर्ने हो यहाँ सबै सामुदायिक विद्यालयले भर्ना संचालन गरी कक्षा संचालन गरेकाछन् तर संस्थागत विद्यालयलाई यो अनुमति दिइएको छैन ।’ ‘सरकारले ल्याएको बैकल्पिक शिक्षा कार्यविधि अनुरुप सर्वेक्षण गर्दा बहसंख्यक विद्यार्थी पहुँच विहिन छन् । के पहँुच नभएकालाई मात्र हो त यो कोरोना महामारी ? यसो हुन सक्दैन । अब हामी आवश्यक मापदण्ड पु¥याएर भौतिकरुपमै विद्यालय संचालन गछौं ।’
नेशनल प्याब्शनले कर्णाली प्रदेशले सबै जिल्लाहरुमा गरेको सर्वेक्षण अनुसार प्रबिधि र अन्य कुनै पनि बैकल्पिक पहुँचमा नभएकाले प्रदेश भरिका बिद्यालयहरुले त्यस्ता बिद्यार्थीको पहिचान गरी उनिहरुको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न हरेक बिद्यालयले उच्च सुरक्षा मापदण्ड अपनाउदै आईतबार देखि कक्षा संचालन गर्ने बताएको छ । एउटा बेन्चमा दुईजनामात्र विद्यार्थी राख्ने गरीे भौतिक रुपमा स्कुल संचालन गर्न गराउन हुन सम्पुर्ण स्कुल लाइ अनुरोध समेत गरेको छ ।
हाम्रो सस्थाले गत २२ गते सर्त सहितको चाबी हस्तान्तरण कार्यक्रम जारी नै छ । बार्ताको लागी हामी तयार छौ यो प्रक्रिया अनुसार सरकारले चल्न सम्ने हिम्मत राखेन भने सस्थागत विद्यालयल संचालन सम्बन्धी छुट्टै बिनिमय वा नियमावलीको निर्माण गर्न सक्नु पर्द भन्छिन् – नेशनल प्याब्शन सुर्खेतकी अध्यक्ष गायत्री राना ।

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

२३ मंसिर २०८०, शनिबार ०९:३१

कोप-२८ सम्मेलन उपलब्धिमूलक : मन्त्री महतो

२३ मंसिर २०८०, शनिबार ०९:१८

रारामा चार महिनामा चार हजार पर्यटक भित्रिए

२३ मंसिर २०८०, शनिबार ०९:१३

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति