• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » जिल्ला अस्पताल कालिकोटको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द
कर्णाली

जिल्ला अस्पताल कालिकोटको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता१६ आश्विन २०७७, शुक्रबार ०३:३९
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत। जिल्ला अस्पताल कालिकोटमा आज(शुक्रबार)बाट आकस्मिक र प्रसुति सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएको छ ।

जिल्ला अस्पताल कालिकोटमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक र प्रसुति सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएको हो । जिल्ला अस्पताल कालिकोटमा कार्यरत केही चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएकाले आज शुक्रबारबाट आकस्मिक र प्रसुति सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएको गरिएको निमिक्त जिल्ला स्वास्थ्य व्यवस्थापक कटकबहादुर महतले बताए ।

‘स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना पोजेटिभ देखिएको छ ।’ उनले भने ‘उहाँहरु अहिले सेल्फ आइसोलेसनमा बस्नु भएको छ । कोरोना देखिएका कारणले आकस्मिक र प्रसुति सेवाबाहेक अन्य सेवाहरु प्रभावित भएका छन् ।’ कालिकोटमा थप ९ जनामा कोरोना पुष्टि भएको र त्यसमध्ये ७ जना कोभिड बिषेश अस्पतालमा भर्ना गरिएको २ जना होम आइसोलेसनमा बसेको निमिक्त जिल्ला स्वास्थ्य व्यवस्थापक महतले जानकारी दिए ।

कालिकोटमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या एक सय नौ जना रहेको त्यसमध्ये एक जनाले कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको हाल होम आइसोलेसन र कोभिड बिषेश अस्पतालमा नौ जना रहेको निमिक्त जिल्ला स्वास्थ्य व्यवस्थापक महतले बताए ।

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बालविवाहलाई घर परिवार र समुदायले स्वीकार गर्दा समस्या : मन्त्री ज्वाला

२३ मंसिर २०८०, शनिबार १२:१५

कर्णाली प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा सल्यान विजयी

२३ मंसिर २०८०, शनिबार १२:०९

कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

२३ मंसिर २०८०, शनिबार ०९:३१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति