• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » २१ दिनमा करिब ४ लाखले काठमाडौं छाडे
ताजा समाचार

२१ दिनमा करिब ४ लाखले काठमाडौं छाडे

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२२ आश्विन २०७७, बिहीबार १५:३४
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमित संख्या बढिरहँदा पनि भित्रिनेको संख्यामा कमी आएको छैन। उपत्यका प्रवेश गर्ने नाकाबाट दैनिकजसो यात्रुहरु निर्बाध प्रवेश गरिरहेका छन्।

चाडपर्व नजिकिँदै गर्दा उपत्यका छोड्नेको पनि संख्या बढिरहेको छ। यतिबेला काठमाडौंमा कोरोना संक्रमण दर बढिरहँदा नाकाबाट दैनिकजसो हजारौँको संख्यामा बाहिरिरहेका छन्।

काठमाडौंमा संक्रमण बढेसँगै ३ लाख ९३ हजार ८ सय २७ जनाले उपत्यका छोडेका छन्। बाहिरिने र भित्रिने दुवै सवारीसाधनका यात्रुहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर गएका छन्। मास्क, स्यानिटाइजर तथा सामाजिक दूरी कायम गरेर मात्र गएका छन्। उपत्यकामा २१ दिनमा ३ लाख ७२ हजार ७ सय ६० मानिस भित्रिएका छन्। तराईका जिल्लाबाट र भारतीय नागरिकहरु बढी प्रवेश गरिरहेका छन्।

लकडाउन खुकुलो गरेसँगै बिनापिसिआर परीक्षण उपत्यका प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको हो। लकडाउन अगाडि गएकाहरु अधिकांश मानिस खुकुलो भएसँगै रोजगारीका लागि आउने गरिएको पाइएको छ। सार्वजनिक यातायातमा यात्रा गरेर उपत्यका प्रवेश गर्ने यात्रुहरुले स्वास्थ्य मापदण्ड पालना गरेर आउने गरेको थानकोट प्रहरी वृत्तका प्रहरी निरीक्षक हेमबहादुर थापा बताउँछन्।

बस तथा माइक्रोले पूरा क्षमताको सिटमा आधा यात्रु बोकी उपत्यका प्रवेश गर्ने गरेका उनले जानकारी दिए। ‘लकडाउन खुलेपछि उपत्यका छोडेर गएका मानिसहरु धमाधम भित्रिन थालेका छन,’ उनले भने,’ उपत्यका प्रवेश गर्न पिसिआर परीक्षण गरेको प्रमाणपत्र नचाहिने भएकोले मानिस आउने क्रम नरोकिएको हो।’ वयस्क उमेरका मानिसहरु बढी प्रवेश गर्ने गरेको उनले जानकारी दिए। उपत्यका छिर्नेमा पुरुष रहेका छन्।

यात्रु बोक्ने सार्वजनिक यातायात दैनिकजसो ३ सयको हाराहारीमा प्रवेश गरिरहेका छन्। जोरबिजोर प्रणालीको नियम पूर्ण रुपमा कायम गरिएको उनले जानकारी दिए।

‘लोकल सवारीसाधनले सामाजिक दूरी कायम गर्दैनन्’

जगाती नाकाबाट दैनिक ४ देखि ५ हजार मानिस बाहिरिने गरेका महानगरीय प्रहरी प्रभाग जगातीका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए। बाहिरिनेको तुलनामा कम संख्यामा मानिसहरु उपत्यका भित्रिन गरेको उनको भनाइ छ। धेरैजसो पूर्वी पहाडी र तराईका मानिसहरु आउने गरेका उनले बताए। लामो दूरीका यात्रामा निस्केका सार्वजनिक यातायातका साधनले सामाजिक दूरी कायम गरेर जाने गरेको उनले स्पष्ट पारे।

‘लोकल दूरीका सवारीसाधनले कार्यालय समयमा भौतिक दूरी कायम गर्दैनन्,’ थापाले भने,’ त्यस्ता सवारी साधनलाई कार्वाही गरिएको छ।’ फर्पिङ नाकाबाट दैनिक १२ सय सवारीसाधन बाहिरिने गरेका छन्। बाहिरिने भन्दा कमै संख्यामा सवारीसाधन भित्रिने गरेको महानगरीय प्रहरी प्रभाग फर्पिङका प्रहरी निरीक्षक सुजाता तुम्बाहाम्फेले बताइन्।

मोटरसाइकल, टयाक्सी तथा सुमोजस्ता साना-साना सवारीसाधनबाट मानिस बाहिरिने गरेका उनले जानकारी दिइन्। यात्रु बोक्ने सवारीसाधनले सामाजिक दूरी कायम नगरेमा बाहिरिन नदिने उनको भनाइ छ। ‘कोभिडको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न लगाइएको छ,’ तुम्बाहाम्फेले सुनाइन्।थाहाखबर

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति