• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » विकास निर्माणका गतिविधि अनुगमन
कर्णाली

विकास निर्माणका गतिविधि अनुगमन

By १९ कार्तिक २०७७, बुधबार ०७:४२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

जुम्ला । सङ्घीय संसद्को विकास तथा प्रविधि समितिका सभापति तथा सांसद कल्याणी खड्का सहितको टोली कर्णालीमा विकास निर्माणका गतिविधिहरु अनुगमनका लागि जुम्ला पुगेको छ ।

सो टोलीले जुम्लामा राजनैतिक दल, नागरिक समाज, स्थानीय तहका जनप्रतिनिधिसहित सरोकारवालाहरु बीच छलफल तथा अन्तरक्रिया गरेको छ । समितिले जुम्ला सदरमुकाम खलङ्गामा गरेको अन्तरक्रियामा सरोकारवालाले कर्णाली राजमार्गको स्तरवृद्धि सहित ठोस विकासमा बजेट अभाव भएको बताएका छन् ।

कर्णालीमा भइरहेका विकास तथा कर्णाली राजमार्ग, कर्णाली करिडोर सहितका सड्कहरु अनुगमन गरेपछि जुम्ला पुगेका समितिका सभापति खड्काले कर्णालीलाई समानताको आधारमा नभई समतामूलक बजेट आवश्यक रहेको भन्दै सरकारको विशेष ध्यानाकर्षण गराउने बताइन् । सांसद गजेन्द्रबहादुर महतले बजेटमा भूगोललाई सम्मान हुनुपर्ने बताइन् ।

यसका लागि संसदमा पटक पटक आवाज उठेपनि कार्यान्वयन हुन नसकेको बताइन् । जिल्ला समितिका कार्यवाहक प्रमुख कार्मा बुढाले कर्णालीमा टेलिफोन सेवा र ईन्टरनेट राम्रो नभएकोेले सूचना प्रविधिमा जोड दिन सूझाव दिए । प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले नाग्म गमगढी राजमार्ग अवको प्रथामिकता रहेको बताए । चन्दननाथ नगरपालिकाका नगरप्रमुख कान्तिका सेजुवालले स्थानीय सरकार सहित सवैले मिलेर आवश्यकताका आधारमा विकासका काममा जोड दिनुपर्ने बताए ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले स्थानीय निर्माण व्यवसायीले सिधै काम गर्न नसक्ने नीतिगत समस्या भएको भन्दै यो वदल्नु पर्ने बताए । अघिल्लो वर्ष विकास समितिको टोलीले हेलिकोप्टर मार्फत कर्णाली करिडोर सहितको भ्रमण गर्दा सडक मार्फत अनुगमन गर्न सुझाव दिइएको थियो । रासस

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति