• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » थिर्पु स्वास्थ्य चौकीमा सिटामोल समेत अभाव
कर्णाली

थिर्पु स्वास्थ्य चौकीमा सिटामोल समेत अभाव

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता११ मंसिर २०७७, बिहीबार ११:५७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत- कालिकोटको पलाँता गाउँपालिका–७ थिर्पु स्वास्थ्य चौकीमा सिटामोलको समेत अभाव भएको छ । स्वास्थ्य चौकीबाट पाइने निःशुल्क पाइने औषधि खरिदका बिषयमा गाउँपालिका र स्वास्थ्य कार्यालय बीच समन्वय नहुँदा सिटामोलको समेत अभाव भएको हो । 

गाउँपालिकाको स्वास्थ्य शाखाबाट औषधि आउन छोडेको चौकीमा निःशुल्क पाइने औषधिको अभाव भएको स्वास्थ्य चौकीमा इन्चार्ज कमल बमले बताए । ‘गाउँपालिकाको स्वास्थ्य शाखाले औषधिको खरिदका लागि बजेट २० लाख बराबरको औषधि खरिद गरेको भन्ने जानकारी पाएको छु,’ उनले भने, ‘सरकारले निःशुल्क दिने भनेको औषधिको पनि बिरामीले निजी मेडिकलबाट किन्नुपर्ने बाध्यता रहेको छ ।’

मौसम परिर्वतन भएसँगै बिरामीको चाप बढेको स्वास्थ्य चौकीका इन्चार्ज बमले जानकारी दिए । 

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले आफूले स्वास्थ्य चौकीको अनुगमन गरेको स्वास्थ्य चौकीको औषधि नभएको बताए । 

स्वास्थ्य चौकीबाट नेपाल सरकारले ४० प्रकारका औषधि निःशुल्क दिने गरेको छ । निःशुल्क पाइने औषधि पनि मेडिकलबाट किन्नु परेको स्थानीय कालीबहादुर बमले बताए । ‘हामीले निःशुल्क पाइने सिटामोल पनि किन्नु परेको छ,’ उनले भने, ‘निःशुल्क पाइने औषधि समेत हामीले मेडिकलबाट किनेर खानुपर्ने बाध्यता रहेको छ ।’ 

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली प्रदेश पछि परेको होइन, पछि पारिएको प्रदेश भएकाले विशेष अधिकार पाउनुपर्छ: मुख्यमन्त्री

१४ मंसिर २०८०, बिहीबार ०२:४३

‘कर्णाली उज्यालो पार्ने अभियानमा जुट्याे प्राधिकरण’ 

१४ मंसिर २०८०, बिहीबार ०२:२६

लैङ्गिक हिंसाविरुद्ध साङ्गीतिक महोत्सव

१४ मंसिर २०८०, बिहीबार ०२:२०

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति