Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
प्रदेश मुख्य समाचार

अमेरिकी दादागिरीको युग अब सकियो : झलनाथ खनाल

By आयो रैबार संवाददाता१३ फाल्गुन २०७८, शुक्रबार १३:४३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
फाइलफाेटाे ।
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अमेरिकाको दादागिरीको युग सकिएको बताउनुभएको छ । शुक्रवार नेकपा एससम्बद्ध जनसंगठनद्वारा आयोजित एमसीसीबिरुद्ध खबरदारी सभामा बोल्दै नेता खनालले अमेरिकी दादागिरीको युग सकिएको भन्दै बिना संशोधनको एमसीसी नेपाललाई नचाहिने बताएकाछन्।

नेकसम्मानित नेता तथा पूर्व प्रधानमन्त्री खनालले आफू प्रधानमन्त्री हुँदा एमसिसी चाहियो भनेर अमेरिकालाई पत्र नलेखेको दाबी गरेका छन्।

शुक्रबार नेकपा एससम्बद्ध जनसंगठनद्वारा आयोजित एमसिसीविरुद्ध खबरदारी सभामा नेता खनालले यस्तो बताएका हुन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अहिले प्रतिगामी शक्तिहरूले एमसिसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको भन्दै त्यो सरासर झुटो भएको दाबी गरे।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले आज पोखरामा आयोजित एक सभालाई सम्बोधन गर्दै झलनाथ खनालको प्रधानमन्त्री कार्यकालमा एमसिसी चाहियो भनेर पत्र लेखिएको बताएका थिए।

नेता खनालले आफ्नो कार्यकालमा एमसिसीसँग कुनै कुरामा पत्र लेखेको डकुमेण्टहरू लिएर आउन पनि चुनौति दिए। उनले एमसिसीलाई पत्र लेख्ने कुरा डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेदेखि सुरु भएको र यो कुरा घाम जत्तिकै छर्लङ्ग रहेको बताए। नेता खनालले अहिले देशमा अर्कोले गल्ती गर्‍यो म पनि गल्ती गर्छु भन्ने ढंगले राष्ट्रघाती कदमहरू चालिएको आरोप पनि लगाए।

उनले भने,’ मैले चिठी लेखेर यो कामको थालनी गरेको हो भन्ने कही मूर्खहरूले प्रचारप्रसार गरिरहेका छन्। यो १०० प्रतिशत मात्रै होइन एक लाख प्रतिशत झुटो कुरा हो। म प्रधानमन्त्री भएको बेलामा प्रधानमन्त्रीको कार्यालयबाट न कुनै चिठी लेखेको छु, न कुनै अनुरोध गरेको छु।

एमसिसी सम्झौता गर्ने कुरामा एउटा कुरा पनि अघि बढाएका छैनौँ। हामी त्यो हैसियतमा पनि थिएनौँ। त्यतिबेला हामी संविधान बनाउन केन्द्रित थियौँ। त्यो भन्दा पछाडि जुन सरकार बन्यो, सायद भित्रभित्रै त्यसका कार्यहरू हुँदै थिए।

एमसिसी ल्याउनको लागि डा. बाबुराम भट्टराईको पालाबाट चिठी लेखेर त्यो शुरुवात भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ। नेता खनालले छिमेकी राष्ट्रलाई रुष्ट बनाएर टाढाको मुलुकलाई रिझाउन खोजे त्यो भन्दा ठूलो दुर्भाग्य नेपालका लागि अरू कुनै नहुने दाबी गरे।

उनले छिमेकी राष्ट्रहरूलाई रुष्ट बनाउँदा युक्रेनको जस्तो दुर्भाग्य नेपालले पनि खेप्नु पर्ने अवस्था आउन सक्ने बताए। उनले छिमेकी देश चीन र भारतकाविरुद्ध नेपालमा कुनै पनि गतिविधि भए नेपालको अस्तित्वमाथि खतरा पैदा हुने भन्दै चिन्ता व्यक्त गरे।

सम्मानित नेता खनालले अमेरिकाको दादागिरीको युग सकिएको भन्दै बिना संशोधनको एमसिसी नेपाललाई नचाहिने बताए।

Author

  • आयो रैबार संवाददाता

    View all posts

(एकीकृत समाजवादी) एमसीसी बिवादः
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

राष्ट्रियसभा बैठक बस्दै

१ जेष्ठ २०८२, बुधबार ०१:३६

कर्णाली प्रदेश सरकारकाे ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

१ जेष्ठ २०८२, बुधबार ०१:२१

स्मार्ट कार्डको विकल्पमा रसिदमै फोटो र क्युआर

१ जेष्ठ २०८२, बुधबार ०१:१२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति