• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » नेपाल चलाउने साँचो बाहिरै : चित्रबहादुर केसी
कर्णाली

नेपाल चलाउने साँचो बाहिरै : चित्रबहादुर केसी

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता२५ मंसिर २०७७, बिहीबार १३:२३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

बुटवल। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल चलाउने साँचो बाहिरै रहेको बताएकाछन् । शक्ति र सत्तामा पुग्नका लागि भारतीय शासकहरूलाई खुसी पार्ने परम्परा कायमै रहेकाले यसका बिरुद्व जनतलाई सचेत गराउनुपर्ने केसीले बताए ।

गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा, सङ्घीयता र भ्रष्टाचारको विबरोधमा बिहीबार बुटवलमा आयोजित सभामा बोल्दै अध्यक्ष केसीले दक्षिणतिरबाट नेपालको भूगोलमाथि आक्रमण भइरहेको दावीगरेकाहुन् । अध्यक्ष केसीले नेपाली जनताले लामो समयसम्म कुरबानी गरेर ल्याएको गणतन्त्रको रक्षा गर्नुपर्ने उल्लेख गर्दै सत्तापक्ष र प्रतिपक्षले गणतन्त्रको दुरूपयोग गरेको आरोप लगाए । उनले सत्तापक्ष र प्रतिपक्षबाटै प्रतिगमनको खतरा रहेकोसमेत बताए ।

छिमेकीले नेपालमा हिन्दु राज्य कायम गराउन खोज्दा पनि सत्तापक्ष र प्रतिपक्ष मौन रहेकाले सत्ता पक्ष र प्रतिपक्षबाट पनि प्रतिगमनको खतरा रहेको अध्यक्ष केसीको तर्क छ । अहिलेको पुँजीवादी गणतन्त्र सबै नभएको र जनताको गणतन्त्र आउन बाँकी रहेको उल्लेख गर्दै जनताले चाहेको गणतन्त्र ल्याउन परिवर्तनका उपलब्धिहरूको रक्षा गर्नुपर्ने बताए ।

गणतन्त्रको विकल्प राजतन्त्रको कल्पना पनि गर्न नसकिने बताउँदै उहाँले हिजो राजाबाट फाइदा ल्याएकाहरू आज सडकमा नारा लगाउँदैमा राजतन्त्र फर्कन सम्भव छैन भन्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले राजावादी र अन्य प्रतिगामीहरूबाट गणतन्त्र, धर्म निरपेक्षतामाथि खतरा रहेकाले सचेत हुनुपर्नेमा जोड दिए । नेपाललाई हिन्दु राज्य बनाउने षड्यन्त्र भइरहेकाले जनतालाई सचेत बनाउनुपर्ने र गणतन्त्रवादी शक्ति एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

केसीले सत्तामा रहेको नेकपा कम्युनिस्ट पार्टी नभएको दावी गर्दै नामले मात्र कोही पनि कम्युनिस्ट हुन नसक्ने बताए । सत्तापक्षले सत्ता र शक्तिको दुरूपयोग गरेर भ्रष्टाचार गर्दा पनि प्रतिपक्ष बोल्न नसकेको बताउँदै भ्रष्टाचारमा सत्तापक्ष र प्रतिपक्षको तालमेल रहेको दाबी गरेकाछन् ।

नेपालमा सङ्घीयता असफल सिद्व भइसकेको बताउँदै समयमा नै प्रादेशिक संरचना खारेज नगरिए कालान्तरमा सङ्घीयताले देश नै खारेज गर्न सक्ने बताउदै केसीले भ्रष्टाचार, अनियमितता, महङ्गी, कालोबजारी, तस्करीले सीमा नाघेको उल्लेख गर्दै हिजो चप्पल लगाएर काठमाडौँ गएका नेताहरूका कसरी बने करोडौंका महल र सम्पत्ति जोडे ? अब छानबिन गर्नुपर्ने बताएकाछन्र ।

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने

१८ मंसिर २०८०, सोमबार १३:२६

प्रधानन्यायाधीशद्वारा विशेष अदालतका नवनियुक्त न्यायाधीशलाई शपथ

१८ मंसिर २०८०, सोमबार १३:२०

झरीमा छाता ओड्दै ओलीले भने: ‘गठवन्धन सरकारले निम्त्याएका बेथिति टुलुटुलु हेरेर बस्न सकिँदैन’

१८ मंसिर २०८०, सोमबार १२:३५

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति