Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

डाक्टरले लोकल कुखुरा पाल्न दिएपछि मख्ख इखेनीवासी

By आयो रैबार संवाददाता१ पुष २०७७, बुधबार १५:५८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । पश्चिम सुर्खेतको साविक पोखरीकाँडा–४ हाल बराहाताल गाउँपालिका–६ इखेनी बस्ति । अर्थात् बसन्तपुरका सुकुम्बासी । २०६२ मा स्थापना भएको यो बस्ति । जहाँका नागरिकलाई एक मेडिकल डाक्टरले गजबको आइडिया दिए । कर्णाली प्रदेश अस्पतालमा कार्यरत बालरोग विषेशज्ञ डाक्टर नवराज के।सीको पहलमा स्थानीय (लोकल) जातका कुखुरा पालन व्यावसायमा  लाग्न हौस्याए ।  १ सय ५ घरधुरी रहेको बस्ति छ यहाँ । पहिलो चरणमा ५० घरधुरीलाई १४ सय स्थानीय जातका कुखुराको चल्ला वितरण गरिसकेका छन् डाक्टर केसीले । ‘गाउँमा कुनै व्यावसाय गर्ने तरिका नभएर हो । गाउँका सोझा मानिसले व्यावसायको मेसो पाएका छैनन् । एउटै परापूर्वको पेशा अंगालेका छन् । बर्षको एक पटक हिउँदमा कालापार (भारत) जाने र त्यहाँबाट कमाएर ल्याएको पैसाले आफ्नो रोजिरोटी चलाउने काम मात्रै । त्यो गाउँको चलन रहेछ’, डा। केसीले समाचार दैनिकसँग भने– ‘त्यो समयमा आफू भारत जाँदा आफ्ना बालबच्चालाईसमेत सँगै लिएर जाने चलन रहेछ । यो समस्याबाट पार पाउन के गर्ने सोचबाट यो प्रोजेक्ट अघि सारेँ ।’ अभिभावकसँगै कालापार जाँदा उनीहरुको पढाई चौपट । ती नाबालिकहरुको पढाईमा परेको असर देखेपछि डा। केसीले केही पहल लिए । ‘पढार्इमा असर परेको हामीले थाहा पाएऔँ । त्यसपछि विङ्स फाउण्डेशनको तर्फबाट एस। ओ एस सुर्खेतसँगको सहकार्यमा इखेनि अर्थात् बसन्तपुर सुकुम्बासी बस्तिका जनतालाई पहिलो चरणमा कुखुरा पालन सुरु गरिएको हो’,  उनले भने ।  १ सय ५ घरधुरिलाई नै लक्षित गरेर कार्यक्रम लागू गर्न लागिएको भए पनि पहिलो चरणमा ५० घरधुरीलाई मात्रै चल्ला वितरण गरिएको छ । कखुरा पाल्नको लागि २८ वटा खोरहरु निर्माण गरिसकिएको छ । जनजागरण प्रा।वि।का शिक्षक रमेश नामजालीले जानकारी दिए । शिक्षक नामजाली लोकल कुखुरा पालन व्यावसायमा त्यो गाउँका नागरिहरुका निम्ति अगुवाईको भूमिकामा रहनेछन् । शिक्षक नामजालीको संयोजकत्वमा स्थानीय नागरिकको व्यावसाय रेखदेख हुनेछ ।  साविकको पोखरीकाँडा–४ अहिले बराहाताल गाउँपालिका–६, इखेनी सुकुम्वासी बस्ति अर्थात् बसन्तपुरका नागरिकको आयश्रोत भनेको बर्षको एक पटक हिउँदको समयमा भारत जाने र त्याहाँबाट कमाएर ल्याएको पैसाले जिविकोपार्जन गर्ने हो । आफू हिउँदको समयमा भारत जानेबेला आफ्ना छोरा, छोरीहरुलाई आफूसँगै लिने भएकोले हिउँदको २ महिना स्कुलमा विद्यार्थीहरु सून्य जस्तै हुने गरेको श्री जनजागरण प्रा।विका शिक्षक रमेश नामजालीले जानकारी दिए  ।  शिक्षक नामजालीका अनुसार इखेनी बस्ति बसन्तपुर गाउँमा खेतियोग्य जमिन नभएका कारण यहाँको नागरिकको रोजाई कालापार हुने गरेकोछ ।  सो सुकुम्वासी बस्तिबाट अहिलेसम्म साक्षरताको संख्या न्यून रहेकोछ । जहाँ ७ जनाले मात्रै एस।एल।सी। र २ जनाले १२ पास मात्र गरेका छन् । गाउँपालिकाले सो सुकुम्वासी बस्तिमा शिक्षा स्वास्थ्यको कार्यक्रम लागू गरिएको हो । तर, गाउँको आन्तरिक समस्याका कारण दिर्घकालिन रुपमा लागू गर्नका लागि समस्या भएको बराहताल गाँउपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बताए । गाँउपालिकाको अनुरोधमा डाक्टर केसी र एस.ओ.एस. सुर्खेतले गाउँको नागरिकको लागि दीर्घलीन व्यावसायको काम गरेकाले गाउँपालिका परिवार धेरै खुशी भएको बताए ।  ‘यो भन्दा अगाडि आफूहरुसँग कुनै व्यावसाय गर्नका लागि नेपालमा केही नभएकाले भारत जाने गरिएको स्थानीयले बताए । केसी लगायतले आफूहरुलाई व्यावसायको लागि लोकल कुखुरा पाल्नको लागि चल्ला दिएको उनीहरुले बताए । अब नेपालमै केही गरेर छोराछोरीलाई यतै नियमित पढ्न पठाउने गाउँमै व्यावसाय गरेर बस्ने योजना बनााएको ज्ञानु वादी, असोज नेपाली र निर्मला सुनार सामूहिक रुपमा बताए ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

राष्ट्रियसभा बैठक बस्दै

१ जेष्ठ २०८२, बुधबार ०१:३६

कर्णाली प्रदेश सरकारकाे ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

१ जेष्ठ २०८२, बुधबार ०१:२१

स्मार्ट कार्डको विकल्पमा रसिदमै फोटो र क्युआर

१ जेष्ठ २०८२, बुधबार ०१:१२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति