• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » ओली समूहको चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट हुने – आचार्य
कर्णाली

ओली समूहको चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट हुने – आचार्य

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१३ पुष २०७७, सोमबार १०:५१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली समूहको चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट राख्न भन्दै व्यंग्य गरेका छन् ।

कर्णाली  प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार बिहान पत्रकार सम्मेलन बोल्दै प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य बिष्णु रिजाल र निरज आचार्यले प्रधानमन्त्री ओली समूहप्रति यस्तो व्यङ्ग्य गरेका हुन् ।

केन्द्रीय सदस्य आचार्यले आधिकारिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको भएको दाबी गर्दै अब केपी ओलीको चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट हुने भन्दै व्यंग्य गरे ।

‘साथीहरुलाई सूर्य चिह्न र पार्टी कार्यालयमा आँखा नलगाउँन आग्रह गर्छु, यी दुवै हाम्रा हुन,’ आचार्यले भने, ‘उहाँहरुलाई सुझाव छ । चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट राख्नुस ।’

उनले सबै कमिटीमा बहुमत रहेकाले आफूहरु नै आधिकारिक पार्टी हुने दाबी गरे ।

त्यस्तै अर्का केन्द्रीय सदस्य रिजालले प्रधानमन्त्री ओली प्रतिगमनको मतियार भएको आरोप लगाए । संसदमा बहुमत प्राप्त प्रधानमन्त्रीले एकलौटीरुपमा संसद विघटन गरेर प्रतिगमनतर्फ गएको उनको आरोप छ ।

चिनियाँ टोली नेपाल आएको प्रसंगबारे चीनले नेकपा एकीकृत रहोस भन्ने चाहेको बताए । चीनले नेपालको राजनीतिमा खेलेको नभइ यस्लाई छिमेकीको सद्भावका रुपमा लिनुपर्ने बताए ।

‘यो बीचमा दक्षिणतिरको केही दृश्य र अदृश्य भेटघाट भएको छ । त्यसले हाम्रो अन्तरपार्टी संघर्षलाई बढावा दिएको त होइन ? जस्लाई हाम्रो संसद मन परेको पनि थिएन्,’ केन्द्रीय सदस्य रिजालले भने ।

केपी ओलीले मध्यावधि चुनाव गर्नका लागि पार्टी नफुटाएको भन्दै रिमालले संघीयता खारेज गर्ने डिजाइन गरेको बताए । ‘पार्टी फुटाएर, एउटा गुटबाट चुनाव लडेर बहुमत प्राप्त हुन्छ भन्ने भ्रममा केपी ओली स्वयम हुनुुहुन्न,’ रिजालले भने, ‘यो संघीयता खारेज गर्ने षडयन्त्र हो ।’

ओलीले कम्युनिस्ट आन्दोलन र संघीयता नै सखाब पार्न लागेको उनको आरोप छ । रिजाल र आचार्य मंगलबार हुने आन्दोलनको तयारीका लागि सुर्खेत पुगेका हुन् ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

प्रचण्ड-नेपाल पक्षको व्यंग्य
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

बुद्धलाई चिन्न सकेनौं-मन्त्री सुदन किराती

८ माघ २०७९, आईतवार १७:५०

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति