• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कर्णालीका ११ वटै निर्वाचन क्षेत्रमा प्रर्दशन
कर्णाली

कर्णालीका ११ वटै निर्वाचन क्षेत्रमा प्रर्दशन

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१३ पुष २०७७, सोमबार १३:३१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । प्रधाममन्त्री केपी शर्मा ओलीले संसदको विघटनका बिरुद्ध कर्णाली प्रदेशका १० का ११ वटै निर्वाचन क्षेत्रमा बिरोध प्रर्दशन गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सोमबार देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा बिरोध सभा गरेको हो ।
संसद विघटनको विरोधमा नेपाली कांग्रेस सुर्खेतले सोमबार सुर्खेतका दुबै निर्वाचन क्षेत्रमा बिरोध प्रर्दशन गरेका छ । सुर्खेतको निर्वाचन क्षेत्र नं. २ को बाबियाचौर र निर्वाचन क्षेत्र नं. १ को गुर्भाकोटमा बिरोध प्रर्दशन गरेको हो ।
सुर्खेत क्षेत्रको नं. १ को बाबियाचौरमा भएको बिरोध प्रर्दशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हृदयराम थानीले वर्तमान सरकार कम्युनिष्ट सरकारले संबैधानिक ‘कु’ गरेको सरकारले निर्वाचनका घोषणा गरिसकेको अवस्थामा अहिलेमा अदालतले गर्ने फैसला अन्तिम हुने बताए । ‘वर्तमान कम्युनिष्ट सरकारले संबिधानको हत्या गरेको छ ।’ उनले भने,‘ताजा जनादेशको निम्ति निर्वाचनको घोषणा समेत भएको छ ।’
त्यस्तै, निर्वाचन क्षेत्र नं. गुर्भाकोटमा भएको बिरोध प्रर्दशनमा नेपाली कांग्रेस सुर्खेत नेता तथा पूर्व सूचना तथा संचार राज्यमन्त्री तप्तबहादुर बिष्टले ओली सरकारले चालेको कदम असंवैधानिक र अलोकतान्त्रिक गतिविधिको बताए । ‘दुई तिहाईको सरकार हुदाँ पनि संसद विघटनको अवस्था कसरी आयो ।’ उनले भने,‘नेकपालाई दिएको जनताको विश्वासको मतको कदर भएन् ।’
त्यस्तै, नेपाली कांग्रेस कालिकोटले सरकारले चालेको असंबिधानिक कदमका बिरुद्ध बिरोध प्रर्दशन गरेको छ । बिरोधसभालाई सम्बोधन गर्दै जिल्ला सभापति हर्षबहादुर बमले सरकारले चालेको असंबैधानिक कदम बिरुद्ध आन्दोलनबाट संसदको पुर्नस्थापना गर्नु पर्ने बताए ।
हुम्लाका नेपाली कांग्रेसका वडा सचिवको मृत्यु भएका कारणले बिरोध प्रर्दशन नगरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति हुम्लाले जनाएको छ ।
त्यस्तै, जुम्ला, मुगु, डोल्पा, जाजरकोट, रुकुमपश्चिम, सल्यान र दैलेख जिल्लामा बिरोध प्रर्दशनका कार्यक्रम भएको नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यालयले जनाएको छ ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली समृद्धिको अभियानमा जुहारी नखेली सबै दल मिलेर अघि बढाैं – मुख्यमन्त्री शर्मा

२१ माघ २०७९, शनिबार १०:३७

कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो- कँडेल

२१ माघ २०७९, शनिबार ०९:५७

कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छाैं-मन्त्री शाही

२१ माघ २०७९, शनिबार ०९:५१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति