• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » पेरिसडाँडामा प्रचण्ड-माधवको स्थायी कमिटी बैठक, कार्की ब्याङ्क्वेटमा ओली समूहको भेला
ताजा समाचार

पेरिसडाँडामा प्रचण्ड-माधवको स्थायी कमिटी बैठक, कार्की ब्याङ्क्वेटमा ओली समूहको भेला

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता१५ पुष २०७७, बुधबार ०५:०६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । सत्तारुढ दल नेकपामा राजनीतिक विभाजन भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली समूह तथा पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको अलग समूह बनेका छन् । दुबै समूहले आफू आधिकारिक भएको भन्दै समूहगत बैठक, भेला गरिरहेका छन् ।

यसैबीच, आज नेकपाको प्रचण्ड-माधव समूहले १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा आफ्नो समूहको स्थायी समिति बैठक बोलाएको छ । सोही समयमा ओली समूहले सुदूरपश्चिम प्रदेशको नेता तथा कार्यकर्ता भेला राखेको छ ।

नेकपामा विभाजन आएपछि पहिलोपटक प्रधानमन्त्री ओली पार्टीको कार्यक्रमका लागि बालुवाटार बाहिर निस्कन लागेका हुन् । उनले यसअघि प्रचण्ड-माधव समूहले कार्यक्रम गरेको बबरमहलस्थित कार्की ब्याङ्क्वेट हलमा नै हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।

बालुवाटार बाहिर पार्टी भेलामा अध्यक्ष ओलीले आज पहिलोपटक सम्बोधन गर्दै

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बाहिर पार्टी भेलामा पहिलोपटक आज सम्बोधन गर्दैछन् ।

पार्टीको भेला, बैठक बालुवाटारमै गर्दै आएका ओलीले सूदूरपश्चिम प्रदेशका काठमाडौंमा उपलव्ध नेता कार्यकर्ताहरुको भेलालाई आज सम्बोधन गर्न लागेका हुन् ।

नेकपा सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीले आज दिनको १२ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रमलाई ओलीले सम्बोधन गर्दैछन् ।

संसद विघटनपछि भएका सबै बैठक, भेलाहरु बालुवाटारमै भएका थिए । पहिलोपटक ओलीले बालुवाटार बाहिर आयोजित कार्यक्रमलाई सम्बोधन गर्न लागेका हुन् । सोही पार्टी प्यालेसमा प्रचण्ड–माधव समूहले यसअघि दुई दिन केन्द्रीय समिति बैठक गरेको थियो । सोही बैठकबाट ओलीलाई कारवाहीको निर्णय गरेको थियो ।

सो भेलामा सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीका जनसंगठनको तर्फबाट काठमाडौं उपत्यकामा उपलव्ध नेता तथा कार्यकर्ताको उपस्थिति रहने जनाएको छ ।

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

१४ मंसिर २०८०, बिहीबार ०७:२७

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन

१४ मंसिर २०८०, बिहीबार ०७:०६

कर्णाली प्रदेश पछि परेको होइन, पछि पारिएको प्रदेश भएकाले विशेष अधिकार पाउनुपर्छ: मुख्यमन्त्री

१४ मंसिर २०८०, बिहीबार ०२:४३

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति