• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कर्णालीमा तीन जिल्लामा संक्रमण दर शून्य,९६ हजारको कोरोना परीक्षण
कर्णाली

कर्णालीमा तीन जिल्लामा संक्रमण दर शून्य,९६ हजारको कोरोना परीक्षण

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१७ पुष २०७७, शुक्रबार १२:३७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत ।कर्णालीका तीन जिल्लामा कोरोना संक्रमितको संख्या शून्य झरेको छ । कर्णालीका १० जिल्लामध्ये कालीकोट, रूकुमपश्चिम र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्य झरेको हो । 

यस भन्दाअघि रूकुमपश्चिमका २५५ जना, कालीकोटका ३२८  र  मुगु जिल्लामा ४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । ती जिल्लाका सबै जनामा कोरोनो संक्रमण निको भएर डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेश हाल सुर्खेतमा ९७ जना, दैलेखमा २ जना, जाजरकोटमा १४ जना, सल्यानमा ३१ जना, जुम्लामा ६ जना, हुम्लामा ११ जना र डोल्पामा ९ जना गरेर १७० कोरोनाका संक्रमित बिरामी रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

शुक्रबार १४ जना थप कोरोना संक्रमित थपिए

कर्णाली प्रदेशमा आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा पछिल्लो २४ घन्टामा १४ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै कर्णालीमा कोरोना पुष्टि हुनेको संख्या ७ हजार ३५७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णालीमा शुक्रबार सुर्खेतका १२ जना, सल्यानका १ जना र रूकुम पश्चिमका १ एक जनामा कोरोना पुष्टि भएको हो ।

९६ हजारको कोरोना परीक्षण

हालसम्म कर्णाली प्रदेशमा आरटी–पीसीआर विधिबाट ९६ हजार १०२ कोरोना परीक्षण गरिएको सामाजिका विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म आरटी–पिसिआर परीक्षण विधिबाट प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ५० हजार २८६, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २८ हजार १५०, दैलेख अस्पताल दैलेखमा ६ हजार ८८०, चौरजहारी नगरपालिका प्रयोगशाला रूकुम पश्चिममा १० हजार ५८८, भेरी अस्पताल बाँकेमा ५७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा २९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १७, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २ र कमलबजार नगरपालिका प्रयोगशाला अछाममा ९३ जनाको स्वाव परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

७ हजारभन्दा बढीले जिते कोरोना

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या चार जना रहेको छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ७०१८ पुगेको छ ।

कर्णालीमा २६ जनाले ज्यान गुमाए

कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट २६ जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमणबाट मृत्यु हुनेमा सुर्खेत जिल्ला रहेका छन् ।

सुर्खेतका १५ जना, दैलेखका ६ जना, डोल्पाका एक जना, कालीकोटका एक जना, रूकुम पश्चिमका एक जना र बाँकेका एक जनाले कोरोना संक्रमणका कारणले मृत्यु भएको छ । जसमध्ये पुरुष १८ जना र महिला आठ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

काेभिड-१९
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

बुद्धलाई चिन्न सकेनौं-मन्त्री सुदन किराती

८ माघ २०७९, आईतवार १७:५०

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति