• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » बेरुजु तिर्न आग्रह गर्दा वडाध्यक्षले दिए धम्की, ललिता निवासको जग्गा खानेलाई केही नहुने हामीलाई मात्र कानुन ?
कर्णाली

बेरुजु तिर्न आग्रह गर्दा वडाध्यक्षले दिए धम्की, ललिता निवासको जग्गा खानेलाई केही नहुने हामीलाई मात्र कानुन ?

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता१८ पुष २०७७, शनिबार २३:५५
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

दैलेख । दैलेखको आठबिस नगरपालिका–८ का वडा अध्यक्ष मुक्तिप्रसाद उपाध्याय निर्वाचित हुनुअघि वन समितिमा रहेको बेरुजु रकम तिर्न समितिका सदस्यले आग्रह गर्दा उल्टै धम्की दिँदै सदस्यमाथि नै हातपात गरेका छन् ।
आठबिस नगरपालिका–८ सातओखल नौलोथलो सामुदायिक वन समितिको अध्यक्ष भएका वेलामा अडिट गर्दा उनको नाममा एक लाख ८४ हजार बेरुजु निस्किएको थियो ।
उक्त रकम समितिले माग्दा उनले समितिका मानिसहरू मात्र हैन अन्य सबैलाई धम्काउन सुरु गरे । बालुवाटार ललितानिवासको जग्गा खानेलाई कारबाही हुँदैन मैले रकम तिर्नुपर्छ भन्ने के छ, तिर्दिनँ । बेरुजु रकमबारे पत्रकारले जिज्ञासा राख्दासमेत उनले यस्तो प्रतिक्रिया दिएका छन् ।
६ वर्ष पुगिसक्दा पनि रकम नदिएपछि अहिले समितिका पदाधिकारीहरूले डिभिजन कार्यालय दैलेखमा निवेदन दर्ता गराएका छन् । पत्र काट्ने र सूचना टाँस्नेमाथि अध्यक्षले हातै हाले, बक्सिङ हानेर नीलडाम हुने गरी कुटपिट गरे । वन समितिका कार्यवाहक अध्यक्ष लोकराज कार्कीले गुनासो गरे । राकम कर्णाली प्रहरीमा उजुरी दियौँ सुनुवाइ भएन ।
मनोमानी ढंगले डोजर चलाएको आरोप
वडाध्यक्ष भइसकेपछि उपाध्यायले वडाबाट गत आर्थिक वर्षमा ६ लाख बजेट विनियोजन गरी सामुदायिक वनमा मनोमानी ढंगले डोजर प्रयोग गरी सडक निर्माण गरेको स्थानीयले आरोप लगाएका छन् ।
अरूलाई बन काट्न पुर्जी चाहिन्छ, तर वडाध्यक्षले चाहेका वेलामा कुनै पुर्जी लिँदैनन् मनोमानी ढंगले वन फाँड्ने गरेका छन् । समितिका सदस्यको आरोप छ ।
सामुदायिक वनको नीतिअनुसार कुनै पनि निकायले काम गर्दा जंगल मासिने अवस्था आएमा डिभिजन वन कार्यालय, समिति र अन्य निकायसँग समन्वय गर्नुपर्ने भए पनि उपाध्यायले मनोमानी ढंगले काम गरेको स्थानीय कृपाराम उपाध्यायले बताए ।
ठगीमुद्दामा अदालत जाने तयारीमा डिभिजन वन कार्यालय
डिभिजन वन कार्यालयमा समेत उपभोक्ता समितिले प्रमाणसहित लिखित निवेदन पेस गरेपछि डिभिजन वन कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
पीडितहरूले डिभिजन वन कार्यालय दैलेखमा मुद्दा दर्ता गरिसकेपछि यसको छानबिन हुन्छ । रकम असुलका लागि अदालतमा मुद्दा दर्ता गर्छौं, डिभिजन वनका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
समितिलाई तिर्दिनँ जनताले भनेपछि तिर्छु
वडाध्यक्ष उपाध्यायले अहिलेको समितिलाई रकम नतिर्ने बताएका छन् । अहिलेको समितिमा रहेकाहरूको नियत पनि राम्रो छैन, मैले जनताको घरमा विद्युत्का लागि एक लाख ८४ हजार खर्च गरेको हुँ, जनताले तिर भनेपछि तिर्छु नत्र तिर्दिनँ ।
केन्द्र सरकारमा बसेकाले ललितानिवास त खाए उनीहरूलाई केही भएको छैन, जाबो एक–दुई लाखको कुरा कसैलाई केही हुँदैन, नेकपाले देश कब्जा गर्न हुन्छ, मैले त्यति गर्न हुँदैन निर्वाचित जनप्रतिनिधिले नै पत्रकारसँग गैरजिम्मेवारी कुरा गरेका छन् ।

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

बेथितिकाे प्रकाष्टा
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

१४ मंसिर २०८०, बिहीबार १७:१२

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

१४ मंसिर २०८०, बिहीबार १७:०९

भूकम्पपीडितलाई निर्वाचन आयोगका पदाधिकारीले सहयोग गर्ने

१४ मंसिर २०८०, बिहीबार ०८:०३

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति