Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

वीरेन्द्रनगर बजारका छाडा पशु चौपाया हुम्ला पठाइयो

By आयो रैबार संवाददाता२५ पुष २०७७, शनिबार ०७:०३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर बजारमा रहेका छाडा पशुचौपायालाई हुम्ला पठाइएको छ । वीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्रमा रहेका छाडा पशुचौपायालाई हुम्लाको खार्पुनाथ गाउँपालिकाको रहेका कृषि फार्ममा पठाइएको हो ।
वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका करिब एक सयभन्दा बढी गाईहरु हुम्ला खार्पुनाथ गाउँपालिकामा पठाइएको वीरेन्द्र्रनगर नगरपालिकाका वावतावरण तथा अनुगमन उपशाखाका प्रमुख यामलाल गिरीले बताए । ‘हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेको एउटा फर्मले पशुपालन उपलब्ध गराइदिन माग गरेको हो ।’ उनले भने,‘वीरेन्द्रनगरका सडकमा झण्डै पाँच सय पशुचौपाय रहेको छन् ।’
छाडा पशुचौपायाको उचित व्यवस्थापन गर्न उच्च अदालत सुर्खेत रिट परेको थियो । अदालतले बुधबार वीरेन्द्रनगर नगरपालिकालाई छाडा अवस्थामा रहेका पशुचौपाया तत्काल व्यवस्थापन गर्न आदेश दिएको थियो ।
वीेरेन्द्रनगरको सडक, बजार तथा अन्य खुला क्षेत्रमा वेवारिसे अवस्थामा रहेका चौपायाहरुलाई हुम्ला खार्पुनाथ गाउँपालिकाका केही व्यक्तिहरुले आयआर्जनका लागि प्रयोग गर्ने भएका छन् । यसबाट निम्नस्तर तथा दलित परिवारलाई सहयोग पुग्ने भएको छ ।
खार्पुनाथ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष भीमबहादुर शाहीले स्थानीय दलितहरुका लागि सिफारिश गरिएको स्वीकार गरेका छन् । खार्पुनाथ गापा वडा नं.५ का मोतीराम्या कामीले उक्त गाई हसम्ला ल्याउनका लागि सबै प्रक्रिया पुरा गरेर हिडाएका छन् । उनले नगपालिकालाई आफसले तीन महिनमा हसम्ला खार्पुनाथमा रहेको कृषि फार्ममा एक सय गाई पु¥याउने बताए ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

दशकौंदेखिको बहुप्रतीक्षित सपना साकार हुँदै

६ असार २०८२, शुक्रबार ११:२३

दैलेखमा ग्याँस भेटिए पछि प्रधानमन्त्रीद्दारा खुसी ब्यक्त

६ असार २०८२, शुक्रबार ११:०४

नदी नै जीवन, नदी नै पीडा

६ असार २०८२, शुक्रबार ०८:३२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति