Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
ताजा समाचार

सक्रिय संक्रमित २५ हजार नाघे, तर तत्कालै लकडाउन नगरिने

By आयो रैबार संवाददाता२१ आश्विन २०७७, बुधबार १४:४३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ। बुधबार ३४ सय ३९ जना नयाँ संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या २५ हजार सात पुगेको हो।

  यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा लकडाउन गर्नुपर्ने सिफारिस सिसिएमसी र मन्त्रिपरिषदमा गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर तीव्र गतिमा बढेको निचोडसहित फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न पनि सिफारिस गरेको थियो।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बसेको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरे पनि अब त्यस अनुसार अघि नबढ्ने रणनीति सरकारले बनाएको छ। अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न बेड उपलब्ध हुन्जेल लकडाउन नगरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले बताए। अहिले सबैभन्दा धेरै काठमाडौंमा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ।

सरकारले पनि कोरोना नियन्त्रणको मुख्य चुनौती काठमाडौंमै देखेको छ। काठमाडौं उपत्यकामा समस्या भए पनि देशका अन्य अस्पतालमा उपचारका लागि बेड अभाव नहुने भएकोले तत्काल लकडाउन गर्ने योजना नरहेको उनले बताएका छन्।

  ‘अहिले उपचार गरिरहेका केही सरकारी अस्पताललाई कोरोना उपचार केन्द्र बनाइन्छ। जनस्वास्थ्यको मापदण्ड पालना गरेमा अहिले पनि नियन्त्रणमा आउँछ,’ प्रवक्ता गौतमले भने,’ कोरोना नियन्त्रणको लागि सबै जिम्मेवार हुनुपर्छ।

नागरिक देखि सरकार सबैले दायित्वबोध गर्नुपर्छ।’

‘सक्रिय संक्रमितको अध्ययन गरिनुपर्छ’

अहिले बढेका सक्रिय संक्रमितको संख्याबारे अध्ययन गरी उपचार प्रक्रिया बढाउनुपर्ने स्वास्थ्य मन्त्रालयका सल्लाहकार जनस्वास्थ्यविद् डा.सुरेश तिवारी बताउँछन्।

सक्रिय संक्रमितको संख्या बढिरहँदा अहिले उपचारमा कस्ता-कस्ता बिरामी छन्? त्यसको अनुगमन गरिनुपर्ने उनले बताएका छन्। 

कोरोनाबाट निको भएर जानेको संख्याको अध्ययन गरी उनीहरुले अपनाएको विधिलाई अनुशरण गर्नुपर्ने तिवारीले बताए। उनले भने,’संक्रमण दर बढिरहेको अवस्थामा स्वास्थ्यकर्मी र आइसियुको संख्या बढाउनुपर्छ।

अक्सिजनसहितको आइसोलेसन बेड बनाउनुपर्छ।’ आइसोलेसनमा २४ घण्टा स्वास्थ्यकर्मीसहितको व्यवस्था सरकारले तत्काल गर्नुपर्ने उनले प्रस्ट पारे। लक्षण भएमा मात्र परीक्षणका लागि आममानिसलाई उनले आग्रह गरे।

यदि घरमा कसैलाई लक्षण देखिएमा आइसोलेट गरिहाल्न उनले सुझाव दिए। घरमा रहेका वृद्ध तथा बालबालिकालाई बढी कोरोनाबाट बचाउनु पर्ने पनि तिवारीले बताएका छन्। 

लकडाउन कोरोना नियन्त्रणका लागि भरपर्दो माध्यम उनको ठहर छ। ‘लकडाउन गर्दा पनि स्वास्थ्य संरचना निर्माण गर्न सकिन्छ भने लकडाउन ठीक छ, नत्र लकडाउन गरे पनि केही हुँदैन,’ तिवारी भन्छन, ‘काठमाडौंबाट गाउँमा गएका मानिसलाई क्वारेन्टाइनमा राख्न निश्चित मापदण्ड बनाइ काम गर्नुपर्छ।’

काठमाडौं हटस्पट भएको ठाउँबाट जाँदा अझ बढी संक्रमण दर बढने सम्भावना रहने उनले जानकारी दिए। क्वारेन्टाइनमा राखी काठमाडौंबाट गएका मानिसलाई व्यवस्थापन गर्न स्थानीय तह र नागरिक समाज बढी सक्रिय हुनुपर्ने उनले बताएका छन्। 

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

दशकौंदेखिको बहुप्रतीक्षित सपना साकार हुँदै

६ असार २०८२, शुक्रबार ११:२३

दैलेखमा ग्याँस भेटिए पछि प्रधानमन्त्रीद्दारा खुसी ब्यक्त

६ असार २०८२, शुक्रबार ११:०४

नदी नै जीवन, नदी नै पीडा

६ असार २०८२, शुक्रबार ०८:३२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति