• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » पिली कल्याणा सडक सुधारमा गम्भीर लापरबाही
कर्णाली

पिली कल्याणा सडक सुधारमा गम्भीर लापरबाही

By ५ कार्तिक २०७७, बुधबार ०५:२८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

कालिकोट । दैनिक सयौं यात्रु र मालबाहक गाडीहरु आवतजावत भैरहने कालिकोटको खाँडाचक्र नगरपालिका -८ पिलीबजार नजिकैको जोखिमयुक्त सडक सुधारमा अझैसम्म कसैको ध्यान गएको छैन ।

सुर्खेत – जुम्ला सडकखण्डको पिलीदेखि बिर्तामोड खण्डको करिब २ सय मिटर सडकखण्ड अत्यन्तै जोखिमपूर्ण रहेको छ । बिर्तामोड र पिली नजिकैको कल्याणा भन्ने ठाउँमा गाडी र मोटरसाइकल खसेर ज्यान जाने क्रम चल्न छोडेको छैन ।

अत्यन्तै जोखिमयुक्त सडकखण्ड भएको विषय सडक विभागले थाह पाएर पनि सडक स्तरोन्नतिमा लापरबाही गरेको सो सडकमा भएको घटनामा भाइ गुमाएका कलबहादुर मल्लले बताए । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कालिकोटका जिल्ला कमिटी सदस्य समेत रहेका मल्लका अनुसार जिम्मेवार निकायले कठिन खण्डका सडक सुधारमा ध्यान नदिदा गतवर्ष मोटरसाइकल दुर्घटना भएर पिली नजिकै कल्याणाको कच्ची सडकबाट करिब २ सय मिटर तल खसेर उहाँको भाई मनराज मल्लको ज्यान गएको थियोे ।

सो खण्डमा मोटरसाइकल र गाडी गुडाउनेहरु मात्रै होइन पैदल हिड्नेहरु समेत डराएर पैदल यात्रा गर्दै आएका छन् । दुर्घटनाको अत्यन्तै जोखिम रहेको र बारम्बार घटना भैरहेको सडक खण्ड तत्कालै सुधार गरिनुपर्ने स्थानीय मात्र नभइ सडकखण्डमा यात्रा गर्ने साह्रा यात्रुहरूको भनाइ छ । सडक खण्ड सुधारको जिम्मेवारी लिएका निर्माण व्यावसायी र सडकका खाल्डाखुल्डी पुर्ने कामदारहरुले समेत सजिलो खण्डमा मात्रै काम गरेर बिल र पारिश्रमिक भुक्तानी लिदै आएको यात्रुहरूको गुनासो छ 

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति