• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कर्णालीमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ३.९६ प्रतिशत बजेट खर्च
अर्थ

कर्णालीमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ३.९६ प्रतिशत बजेट खर्च

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२१ मंसिर २०७७, आईतवार १४:१२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकमा ३.९६ प्रतिशत बजेट खर्च गरेको छ । कुल बजेटको चालुतर्फ ६.५५ र पूँजीगततर्फ २.४९ प्रतिशत बजेट खर्च गरेको हो । 

चालु आर्थिक वर्षमा सबैभन्दा बढी खर्च प्रदेशसभा सचिवालयले चालुतर्फ २५.१९ प्रतिशत पूँजीगतमा शून्य, मुख्य न्यायधिवत्ताको कार्यालयले २४.९ प्रतिशत र पूँजीगतर्फ शून्य, आर्थिक मामिला तथा योजना मन्त्रालयले चालुतर्फ १७.९१ र पूँजीगततर्फ २३.९७ प्रतिशत गरेर कुल १९.८० प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालुतर्फ १०.८७ र पूँजीगततर्फ ०.७१ प्रतिशत गरेर कुल ६.३६ प्रशिशत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालुतर्फ ३.७१ र पूँजीगततर्फ ०.४४ प्रतिशत गरेर कुल ३.६ प्रशिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालुतर्फ ५.१० र पूँजीगततर्फ शून्य प्रतिशत गरेर कुल १ .५६ प्रशिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुतर्फ १९.९६ र पूँजीगततर्फ ३.७९ प्रतिशत गरेर कुल ४.२८ प्रतिशत, सामाजिक विकास मन्त्रालयले चालुतर्फ ८.९६ र पूँजीगततर्फ ५.७२ प्रतिशत गरेर कुल ६.७२ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत यमुना श्रेष्ठले बताइन् ।
 
त्यस्तै, कर्णाली प्रदेश योजना आयोगले चालुतर्फ ६.५५ र पूँजीगततर्फ २.४९ प्रतिशत गरेर कुल ३.९६ प्रतिशत, प्रदेश लोकसेवा आयोगले चालु र पूँजीगतर्फ शून्य प्रतिशत बजे खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेश सरकारले कुल बजेटको चालुतर्फ ६७ करोड ५१ लाख ८७ हजार तीन सय सात रुपैयाँ र पूँजीगतर्फको ४५ करोड, ४७ लाख ९४ हजार आठ सय २२ रुपैयाँ खर्च गरेको छ ।  

गत आर्थिक वर्षको पहिलो चौमासिकमा १.१ प्रतिशत खर्च गरेको थियो । 

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

बजेट
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति