• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » प्राङ्गारिक कृषि उपज जुम्ली ब्रान्ड निर्माण गरिने
कर्णाली

प्राङ्गारिक कृषि उपज जुम्ली ब्रान्ड निर्माण गरिने

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२५ मंसिर २०७७, बिहीबार ०३:२१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
फाइल तस्वीर ।
Share
Facebook Twitter LinkedIn Pinterest Email

खलङ्गा । जुम्लामा प्राङ्गारिक कृषि उपज जुम्ली ब्रान्ड निर्माण गरिने भएको छ । बाहिरी जिल्लाबाट दिन प्रतिदिन जुम्ली अर्ग्यानिक वस्तुको माग बढे पनि अन्य जिल्लामा उत्पादित वस्तुलाई जुम्लाको नाम बेचेर व्यापारीले यहाँको अर्गानिक पहिचान गुम्ने खतराले सो ब्रान्डले यहाँका किसानलाई राहत हुने किसान रुपा पाण्डेले बताइन् ।

जुम्ली अर्ग्यानिक उत्पादनको बजारीकरण तथा पहिचान कायम राख्न ‘जुम्ला ब्राण्ड’ तयार गर्न लागिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । उनले भने, “जुम्ली अर्गानिक वस्तु चिनाउने खालको लोगो निर्धारणका लागि सूचना आह्वान गरेका छौँ ।” जुम्ला ब्राण्ड तयार भएपश्चात जुम्ली अर्गानिक स्याउलगायत अन्य साम्रागी यहाँको सबै कृषि वस्तुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पाउने कार्यालय प्रमुख देवकोटाले बताए ।”

स्याउका चाना, कालो रातो, सेतो र माले सिमी, मार्सी चामल, कागुनो र चिनोको चामल, घत, मास, मुगी मास, सेतो भटमास ठूलो, कालो भटमास सानो, फापरको पिठो, लोकल गहुँ, जौ, कोदाको पिठोलगायत दर्जनौँ जुम्ली अर्गानिक कृषि वस्तुको ब्रान्डिङ गर्ने तयारी भइरहेको कृषि विकास कार्यालयले जनाएको छ ।

अर्ग्यानिक कृषि वस्तुको पहिचान झल्काउने जुम्ला तथा कर्णाली ब्राण्ड लोगो निर्धारणका लागि १५ दिने सूचना जारी गरिएको छ ।

पन्ध्र दिनभित्र उत्कृष्ट तथा अर्थपूर्ण ‘जुम्ला ब्राण्ड’ झल्काउने लोगो निर्माण गर्न डिजाइनकर्तालाई पुरस्कृतसमेत गरिने कार्यालय प्रमुख देवकोटाले बताए । ‘जुम्ला ब्राण्ड’ तयार नगरेकै कारण अर्गानिक वस्तुको बजारीकरणमा चुनौती रहेको थियो । जुम्लाको नाम बेचेर नेपालका विभिन्न बजारमा अन्य जिल्लाको उत्पादन बिक्री हुँदा जुम्ली किसान मारमा परेका रारालिही अर्ग्यानिक सुपथ पसलका सञ्चालक अर्जुन बुढाले बताए ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

चितलको छालासहित एक जना पक्राउ

१८ माघ २०७९, बुधबार ०४:५२

माओवादी स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित

१८ माघ २०७९, बुधबार ०४:५१

कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

१८ माघ २०७९, बुधबार ०४:४६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति