• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कोरोनाका कारणले झण्डै ३० प्रतिशत रोजगारी गुम्यो
कर्णाली

कोरोनाका कारणले झण्डै ३० प्रतिशत रोजगारी गुम्यो

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१ पुष २०७७, बुधबार १२:५१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । कोरोना भाइरस(कोभिड–१९) कारणले सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रका २९.८ को रोजगारी गुमाएका छन् । गैरसकारी संस्था सुन्दर नेपालले वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा गरेको नेपालको विपद् व्यवस्थापन परियोजनाल सर्वेक्षण अनुसार २९.८ प्रतिशतले रोजगारी गुमाएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
कोरोना भाइरसको महामारीका बेला व्यवसायमा असर पारेको प्रतिवेदन उल्लेख गरिएको छ ।
बजारीकरणको क्षेत्रमा ६३ प्रतिशत बिक्रिमा कमी आएको २९.८ प्रतिशतले रोजगारी कटौती भएको परियोजनाका संयोजक बिष्णु न्यौपानेले जानकारी दिए । ‘५८ प्रतिशतभन्दा बढी व्यवसायसग कुनै न कुनै खालको चालु कर्जा पाएका छन् ।’ उनले भने,‘२३ प्रतिशत व्यावसायीले मात्र सरकारले दिएको सहुलियत ऋणका बारेमा जानकारी रहेको छ ।’
वीरेन्द्रनगर नगरपालिकाको आर्थिक अवस्था चलायमान गर्नेमा निजी क्षेत्र ५७३१ व्यापारिक संस्थाहरुले यहाँको आर्थिक गतिविधि धानेको र २०७५० जनाभन्दा बढी व्यक्ति स्वारोजगार वा रोजगारीका रुपमा संलग्न रहेको न्यौपानेले बताए । ‘यस नगरपालिकाको आय श्रोत मुख्यतया खुद्रा तथा होलसेल व्यापारका आधारित छ जसले रोजगारीको ६१.५४ प्रतिशत हिस्सा ओगटेको छ ।’ उनले भने,‘शहरको जनसंख्याको ३४.३३ प्रतिशत यहि क्षेत्रमा रोजगार छन् ।’
वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा खाद्य व्यवसाय तथा होटल १४.९२, उत्पादनमुलक उद्योग ९.७९, कृषिले १.२० प्रतिशत बजार हिस्सा ओगटेको न्यौपाने जनाए । महिला र पुरुषको रोजगारीको अनुपात १.४५ छ ।
तथ्यांक अनुसार १५ बर्ष वा माथि उमेरको जनसंख्या ९५३३१ रहेको र जसमध्ये २६४४० रोजगारमा रहेको, ३४०२५ बेरोजगार र ३४६९५ जना स्वइच्छाले बेरोजगार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिकामा नीजि क्षेत्रका उत्पादनमूलक क्षेत्रका २२१, सेवामूलक १५६८, पर्यटन ६, कृषि तथा वन क्षेत्रका ५३१, निर्माण २८२ गरि जम्मा २३१५ क्षेत्रमा रोजगारी उत्पन गराएको प्रतिवेदनमा उल्लेख गरिएको छ । ती क्षेत्रमा ६२.६ प्रतिशत पुरुष र ३७.४ प्रतिशत महिलाले रोजगारी पाएको छन् ।
वीरेन्द्रनगर बजारको आकारमा १००६ स्थानीय पसल र खुद्रा विक्रेता, ३५० होटेल, १०० वटा सुन र चाँदी बिक्री हुने पसल, १७८ इलेक्ट्रोनिक पसल, ७५ टेलरिंग पसल, २५ डेरी, ७ आर्ट शप र स्टुडियो, १०० फोटो स्टुडियो, र यस्तै अन्य व्यवसाय रहेको प्रतिवेदन उल्लेख गरिएको छ ।
विक्तिय पहुँचका आधारमा ५३.७ प्रतिशत घरधुरीको( १५,६८४ घरधुरी) बैंक खाता छ रहेको र बाँकी ४६.३ प्रतिशतको (१३,५१४ घरधुरी) बैंक खाता नभएको परियोजना प्रमुख न्यौपानेले जानकारी दिए ।
वीरेन्द्रनगर बजारमा वित्तिय संस्थाले बार्षिक रु २११,९५०,०२८.४२ कारोबार हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कोरोनाका कारणले रोजगारी गुमाएकालाई आर्थिक सहायता
कोरोनाका कारणले रोजगारी गुमाएकालाई एसआइडीको सहयोगमा संचालित तयार नेपालको विपद् व्यवस्थापन परियोजनामार्फत कोरोनाका कारणले निम्त्याएको असरहरुलाई सामना गर्न, आर्थिक अभिबृद्धि र जिविकोपार्जनका लागी अनुसरणयोग्य नमुना कार्यक्रमहरु संचालन गरिएको परियोजनाका प्रमुख न्यौपानेले बताए । ‘पुर्न लाभको तत्कालिन आवश्यकताको सम्वोधनका लागी आर्थीक तथा अन्य श्रोतको परीचालन आयोजना २ वटा छनौट गरि रोजगारी दिएको छ ।’ उनले भने,‘नगद हस्तान्तणका लागि लाभग्राही छनौट गरि ३६१ जनालाई आर्थिक सहयोग गरिएको छ ।’
त्यस्तै, सीप विकास तालिमका सहभागी छनौट गरि ३० जना उद्यमीलाई ३२÷३२ हजार सहायता प्रदान गरिएको न्यौपानेले जानकारी दिए ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति