• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » अख्तियार र मुख्यमन्त्री कार्यालय बिरुद्ध रिट दायर
कर्णाली

अख्तियार र मुख्यमन्त्री कार्यालय बिरुद्ध रिट दायर

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१४ पुष २०७७, मंगलवार १०:५६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

वीरेन्द्रनगर । सेवाग्राहीको सेवा सुविधामा ढिलासुस्ती भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय सुर्खेत र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका अन्य सार्वजनिक सेवा प्रदायक संस्थालाई विपक्षी बनाएर उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । अधिवक्ता शेरबहादुर खत्रीले सार्वजनिक सेवा प्रदायक सेवामा सेवाग्राहीको काम ढिलासुस्ती भएको, नियामक निकाय ढिलासुस्ती गरेको भन्दै उच्च अदालतमा रिट दायर गरेका हुन् ।
अधिवत्ता खत्रीले कर्णाली प्रदेश मुख्यमन्त्रीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत कार्यालय र वीरेन्द्रनगर नगरपालिकालाई विपक्षी बनाइ रिट दायर छन् ।
सेवाग्राहीले एउटै कामका लागि निम्नतम् हप्तादिन लगाउनुपर्ने, झन्झिटिलो प्रक्रिया, सूचना बोर्ड तथा नागरिक सहायता कक्षको अभावका कारण सामान्य नागरिकले सहजरुपमा सेवा पाउने अवस्था नभएकोले रिट दायर गरिएको अधिवत्ता खत्रीले जानकारी दिए । ‘न्यायिक बाटोबाट सम्बन्धित निकायलाई जवाफदेही बनाइ सर्वसाधारण नागरिकहरुलाई मालपोत कार्यालयबाट प्रदान गरिने सेवामा सहज पहुँच तथा सेवा पाउने वातावरण बनोस् ।’ उनले भने,‘कार्यालयको सेवा जनमैत्री नहुँदा सेवाग्राही समस्यामा छन् ।’
सर्वसाधारण नागरिकहरुको सहज सरल रुपमा सेवामा पहुँच पु¥याउनका लागि आवश्यक भौतिक संरचना र कर्मचारीका नाममा अग्राधिकार राखी परमादेशलगायतका अन्य उपयुक्त निर्देशनात्मक आज्ञा आदेश जारी गर्नुका साथै मालपोत कार्यालयमा भएको बेथितिको आवश्यक छानबिन गरी कानुनबमोजिम कारबाही गर्नु पराउनु भनि विपक्षी जिल्ला प्रशासन कार्यालय सुर्खेत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका नाममा रिट दायर गरिएको अधिवत्ता खत्रीले बताए ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

उच्च अदालत सुर्खेतमा
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली समृद्धिको अभियानमा जुहारी नखेली सबै दल मिलेर अघि बढाैं – मुख्यमन्त्री शर्मा

२१ माघ २०७९, शनिबार १०:३७

कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो- कँडेल

२१ माघ २०७९, शनिबार ०९:५७

कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छाैं-मन्त्री शाही

२१ माघ २०७९, शनिबार ०९:५१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति