• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » अब एउटै ठाउँबाट घरको नक्सा बनाउनेदेखि घर निर्माणसम्म
ताजा समाचार

अब एउटै ठाउँबाट घरको नक्सा बनाउनेदेखि घर निर्माणसम्म

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२९ मंसिर २०७७, सोमबार १३:००
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । करिब एक दशक लामो अनुभव संहालेका अनुभवी इन्जिनियरहरुले गुणस्तरीय सेवा दिने उद्देश्यका साथ घरका लागि नक्सा बनाउनेदेखि निर्माण गर्नेसम्मका सबै काम एकै ठाउँबाट दिने जनाएका छन् ।

आइतबार वीरेन्द्रनगरमा रहेको आवास क्षेत्र नजिकै रंगशालाको पूर्वपट्टी युनिभर्सल डिजानिङ्ग एण्ड कन्सल्टेन्सी कार्यालयको उद्घाटन गर्दै युवा इन्जिनियरहरुले घर निर्माणका सम्पूर्ण कार्य अब एकै ठाउँबाट उपलब्ध हुने जनाएका हुन् । अनुभवी इन्जिनियर नरेन्द्र बुढाको सल्लाह तथा निर्देशनमा युवा इन्जिनियरहरु असिम गौतम, तारानाथ शर्मा र विकास जिसीले यो कार्यको शुरुवात गरेका हुन् ।

उनीहरुले आफूहरुले अहिलेसम्म गरेको अनुभवका आधारमा भूकम्प प्रतिरोधात्मक घरको नक्सा बनाउनेदेखि घर निर्माण गर्नेसम्मका सम्पूर्ण कार्य एउटै छानाबाट सर्वसुभम मूल्यमा उपलब्ध गराउने जनाए ।

रुपैयाँ भएर पनि घर निर्माण गर्न समय दिन नसक्ने उपभोक्ताहरुका लागि मध्यनजर गर्दै यस्तो खालको घरको नक्सा बनाउनेदेखि घर निर्माण अब एउटै ठाउँबाट सुर्खेत । करिब एक दशक लामो अनुभव संहालेका अनुभवी इन्जिनियरहरुले गुणस्तरीय सेवा दिने उद्देश्यका साथ घरका लागि नक्सा बनाउनेदेखि निर्माण गर्नेसम्मका सबै काम एकै ठाउँबाट दिने जनाएका छन् ।

आइतबार वीरेन्द्रनगरमा रहेको आवास क्षेत्र नजिकै रंगशालाको पूर्वपट्टी युनिभर्सल डिजानिङ्ग एण्ड कन्सल्टेन्सी कार्यालयको उद्घाटन गर्दै युवा इन्जिनियरहरुले घर निर्माणका सम्पूर्ण कार्य अब एकै ठाउँबाट उपलब्ध हुने जनाएका हुन् ।

अनुभवी इन्जिनियर नरेन्द्र बुढाको सल्लाह तथा निर्देशनमा युवा इन्जिनियरहरु असिम गौतम, तारानाथ शर्मा र विकास जिसीले यो कार्यको शुरुवात गरेका हुन् । उनीहरुले आफूहरुले अहिलेसम्म गरेको अनुभवका आधारमा भूकम्प प्रतिरोधात्मक घरको नक्सा बनाउनेदेखि घर निर्माण गर्नेसम्मका सम्पूर्ण कार्य एउटै छानाबाट सर्वसुभम मूल्यमा उपलब्ध गराउने जनाए ।

रुपैयाँ भएर पनि घर निर्माण गर्न समय दिन नसक्ने उपभोक्ताहरुका लागि मध्यनजर गर्दै यस्तो खालको सेवा उपलब्ध गराउने इन्जिनियर असिम गौतमले नेपालगाथालाई बताए । उनले भने, ‘मानिसहरुसँग रुपैयाँ पनि छ गुणस्तरीय घर निर्माण गर्न पनि चाहन्छन् तर उनीहरुसँग समय नहुँदा भनेको जस्तो घर बनाउनका लागि समय छुट्याउन सक्दैनन् ।

त्यसैले हामीले उपभोक्ताको यो समस्यालाई बुझेर सबै प्रकारका सेवा एउटै छानाबाट दिने उद्देश्यका साथ कार्यालय खोलेका हौं ।’ इन्जिनियर तारानाथ शर्माले मानिसले रुपैयाँ पैसा भन्दा पनि गुणस्तरीय घर निर्माण गर्न चाहेकाले यस्तो सेवा दिन आवश्यक भएको बताए ।

इन्जिनियर विकास जिसीका अनुसार युनिभर्सल डिजानिङ्ग एण्ड कन्सल्टेन्सीले आवासीय तथा व्यापारिक भवन निर्माण गर्नुका साथै निशुल्क परामर्श पनि दिनेछ । सेवा उपलब्ध गराउने इन्जिनियर असिम गौतमले नेपालगाथालाई बताए । उनले भने, ‘मानिसहरुसँग रुपैयाँ पनि छ गुणस्तरीय घर निर्माण गर्न पनि चाहन्छन् तर उनीहरुसँग समय नहुँदा भनेको जस्तो घर बनाउनका लागि समय छुट्याउन सक्दैनन् ।

त्यसैले हामीले उपभोक्ताको यो समस्यालाई बुझेर सबै प्रकारका सेवा एउटै छानाबाट दिने उद्देश्यका साथ कार्यालय खोलेका हौं ।’ इन्जिनियर तारानाथ शर्माले मानिसले रुपैयाँ पैसा भन्दा पनि गुणस्तरीय घर निर्माण गर्न चाहेकाले यस्तो सेवा दिन आवश्यक भएको बताए । इन्जिनियर विकास जिसीका अनुसार युनिभर्सल डिजानिङ्ग एण्ड कन्सल्टेन्सीले आवासीय तथा व्यापारिक भवन निर्माण गर्नुका साथै निशुल्क परामर्श पनि दिनेछ ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

चितलको छालासहित एक जना पक्राउ

१८ माघ २०७९, बुधबार ०४:५२

कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

१८ माघ २०७९, बुधबार ०४:४६

न हिउँ, न वर्षा

१८ माघ २०७९, बुधबार ०३:३५

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति