• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » ‘पीपल्स च्वाइस अवार्ड’का मनोनित हुने यी हुन् पाँच खेलाडी
खेल

‘पीपल्स च्वाइस अवार्ड’का मनोनित हुने यी हुन् पाँच खेलाडी

आयो रैबार डेस्कBy आयो रैबार डेस्क३ पुष २०७७, शुक्रबार १३:२९
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७६’ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि पाँच खेलाडी मनोनित भएका छन्। पुष २८ गते हुने अवार्ड कार्यक्रमका लागि आज मञ्चले मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो।

यसपटक मनोनयनमा पर्ने पाँच खेलाडीमा पौडीकी गौरिका सिंह, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदीना श्रेष्ठ र करातेका मण्डेकाजी श्रेष्ठ रहेका छ्न्।

गौरीका सिंह पौडीमा गएको सागमा चारवटा स्वर्णको कीर्तिमानसहित २ रजत र २ कास्य जित्ने खेलाडी हुन्। त्यस्तै उनले आठौं राष्ट्रिय खेलकुदमा आफू सहभागी १२ वटा प्रतिस्पर्धामध्ये सबैमा स्वर्ण जित्दै कीर्तिमान बनाएकी थिइन्।

त्यस्तै भलिबलकी अरुणा शाहीको कप्तानीमा रहेको नेपाली भलिबल टोलीले गएको वर्ष बंगलादेशमा एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि जितेको थियो भने सागमा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेको थियो।

त्यस्तै करातेका मण्डेकाजीले सागको पहिलो दिननै एकल र टीम इभन्टमा गरेर दुई स्वर्ण जितेका थिए। त्यस्तै ८ औं राष्ट्रिय खेलकुदमा पनि १ स्वर्ण र १ रजत जितेका थिए।

पिपल्स च्वाइस अवार्डमा मनोनित अर्की खेलाडी हुन नेपाली महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ। उनको कप्तानीमा नेपाली टिमले ऐतिहासिक रजत पदक हात पारेको थियो। त्यस्तै ८ औं राष्ट्रिय खेलकुदमा पनि प्रदेश ३ ले उपाधि जित्दा उनी त्यसको महत्वपूर्ण सदस्य थिइन्।

मनोनयनमा परेकी नेपाली महिला राष्ट्रिय फुटबल टिमकी महत्वपूर्ण सदस्य सावित्रा भण्डारी पनि नेपालको फुटबल क्षेत्रकै महत्वपूर्ण खेलाडी हुन्। उनको कप्तानीमा रहेको एपीएफले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेको थियो भने इन्डियन वुमन्स लिगको २०१८/१९ मा सेथु एफसीबाट र २०१९/२० मा गोकुलम केरलाबाट खेल्दै टीमलाई स्वर्ण जिताएकी थिइन्। त्यस्तै प्राय जसो प्रतियोगितामा सर्वाधिक गोलकर्ता बन्ने उनले नेपाली राष्ट्रिय टिमबाट नाडेज्दा कप र १३ दक्षिण एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएकी थिइन्। नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्ताको कीर्तिमान उनकै नाममा छ।

मनोनयनमा परेका खेलाडीहरुलाई इसेवाबाट भोटगर्न सकिने छ। त्यस्तै मञ्चका पत्रकार र राष्ट्रिय संघका प्रशिक्षकको भोटका आधारमा निर्णय हुनेछ। इसेवामा भोटिङलाई आजबाट सुरुभएर पुष २७ गतेसम्म खुला रहने छ।

एनसेसजेएफले उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमा सार्वजनिक गर्ने जनाएको छ। त्यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफदी यिअरको घोषणा पुष २८ गतेनै हुन जनाइएको छ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

फागुन दोस्रो सातामा बुढा सुब्बा गोल्डकपको २३औँ संस्करण

३ माघ २०७९, मंगलवार ०१:१८

साउदीको क्लब अल नसरले रोनाल्डोलाई सार्वजनिक गर्यो

२० पुष २०७९, बुधबार ०१:१९

‘कालो मोती’ जसले फुटबललाई सुन्दर बनाए

१९ पुष २०७९, मंगलवार ०३:२८

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति