• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » सेफिल्डमाथि म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित, रासफोर्डको दोहोरो गोल
अन्तराष्ट्रिय

सेफिल्डमाथि म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित, रासफोर्डको दोहोरो गोल

आयो रैबार डेस्कBy आयो रैबार डेस्क३ पुष २०७७, शुक्रबार १३:४३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

एजेन्सी। इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडमाथि संघर्षपूर्ण जित निकालेको छ। ब्रामल लेन स्टेडियममा भएको खेलमा म्यानचेस्टर युनाइटेडले घरेलु टोलीमाथि ३-२ गोलअन्तरले जित निकालेको थियो।

खेलमा सेफिल्डले अग्रता बनाएको थियो। खेलको पाँचौं मिनेटमै डेभिड म्याकगोल्ड्रिक्सले घरेलु टोलीलाई अग्रता दिलाए। तर खेलको २६ औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै म्यानचेस्टरलाई बराबरीमा ल्याए। त्यस्तै ३३ औं मिनेटमा एन्थोनी मार्सियलले म्यानचेस्टरलाई अग्रता दिलाउँदा पहिलो हाफमा म्यानचेस्टर युनाइटेड २-१ गोलअन्तरले अघि रह्यो।

दोस्रो हाफमा म्यानचेस्टरका लागि रासफोर्डले अर्को गोल फर्काए। उनले खेलको ५१ औं मिनेटमा मार्सियलको पासमा गोल गरेका थिए। अर्कोतर्फ खेलको ८७ औं मिनेटमा म्याकगोल्ड्रिक्सले दोस्रो गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउन चाहेका थिए। यद्यपि खेलमा फर्कन त्यो पर्याप्त रहेन। र, ३-२ गोलअन्तरले म्यानचेस्टरले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै म्यानचेस्टर युनाइटेड १२ खेलबाट २३ अंकजोड्दै तालिकाको छैठौं स्थानमा छ। उता जारी सिजन जितबिहीन रहेको सेफिल्ड युनाइटेड १ अंकसहित तालिकाको पुछारमा छ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

फागुन दोस्रो सातामा बुढा सुब्बा गोल्डकपको २३औँ संस्करण

३ माघ २०७९, मंगलवार ०१:१८

साउदीको क्लब अल नसरले रोनाल्डोलाई सार्वजनिक गर्यो

२० पुष २०७९, बुधबार ०१:१९

‘कालो मोती’ जसले फुटबललाई सुन्दर बनाए

१९ पुष २०७९, मंगलवार ०३:२८

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति