• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » स्वर्ण पदक बिजेता कार्कीलाइ सुर्खेत उधोग वाणिज्य संघद्वारा नगत सहित सम्मान
कर्णाली

स्वर्ण पदक बिजेता कार्कीलाइ सुर्खेत उधोग वाणिज्य संघद्वारा नगत सहित सम्मान

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१७ पुष २०७७, शुक्रबार १२:२९
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत।भारतको महाराष्ट्रमा भएको पावर लिफ्टिङ मा दुइ स्वर्ण पदक जित्न सफल सुर्खेतकी चेली श्रुति कार्कीलाइ सुर्खेत उधोग वाणिज्य संघले नगत सहित सम्मान गरेको छ।
संघले आज एक कार्यक्रमको आयोजना गरेर कार्कीलाइ नगत दशहजार सहित सम्मान गरेको हो। खेलुकुदको माध्यबाट नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय स्तरमा नेपालको नाम चिनाउन सफल भएको भन्दै सम्मान गरिएको उधोग बाणिज्य संघले जनाएको छ।

कार्यक्रममा उधोग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष दिपेन्द्र ढकालले खेलका माध्यमबाट कर्णालीको नाम उच्च राख्नेकार्य गरेकाले खेलाडी कार्कीलाई सम्मान गरेको बताएकाछन्। उनले आर्थिक रुपमा खेलबाट व्यवसायिकता झल्काउन अझै बाँकी रहेको भन्दै यसकालागी निजिक्षेत्रबाट सहयोग गर्न आफुहरु तयार रहेको बताए।

कार्यक्रममा कर्णाली प्रदेश खेलकुद परिषका उपाध्यक्ष प्रमोद हमालले खेलक्षेत्रलाइ व्यवसायीकरण गर्न जरुरी रहेको उल्लेख गरेकाछन्। उनले निजिक्षेत्रले पनि खेलाडीलाई ब्यवसायिक बनाउनतर्फ लागे यसले सिगों व्यवसायी क्षेत्रमा पनि फाइदा हुने जिकिर गरेकाछन्। निजिक्षेत्रले खेलमा लगानी गरे विभिन्न क्षेत्रबाट कर्णालीमा धेरै खेलाडी आउने र यहाँको व्यापार,व्यवसायको प्रबर्धन हुने बताए। कार्यक्रममा सहभागीहरुले खेलक्षेत्रमा लागेर खेलाडीहरु बाच्न सक्ने अवस्था सिर्जना गर्न सरकारसंग आग्रह गरेका छन। कार्यक्रममा खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख प्रदिप राइ, जिल्ला तेक्वान्दो संघ कर्णालीका माहासचिव भुवन थापा, लगायत उधोग बाणिज्य संघका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति