• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » एसी मिलानको दोस्रो जित
खेल

एसी मिलानको दोस्रो जित

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता१२ आश्विन २०७७, सोमबार ००:५७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
CROTONE, ITALY - SEPTEMBER 27: Frank Kessie of Milan celebrates his team's opening goal during the Serie A match between FC Crotone and AC Milan at Stadio Comunale Ezio Scida on September 27, 2020 in Crotone, Italy. (Photo by Maurizio Lagana/Getty Images)
Share
Facebook Twitter LinkedIn Pinterest Email

एजेन्सी । एसी मिलानले इटालिय सिरी ए फुटबलमा लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा क्रोटोनेलाई २–० ले पराजित गर्दै लिगमा दोस्रो जित निकालेको हो । 

पाहुना टोली मिलानको जितका लागि फ्रांक केसिए र ब्रहिम डाइजले एक एक गोल गरे । मिलानले दुबै हाफमा एक एक गोल गरेको थियो । 

पहिलो हाफमा इन्जुरी समयमा केसिएले गोल गर्दै मिलानलाई अग्रता दिलाए । उनले पेनाल्टीमा गोल गर्दै मिलानलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । दोस्रो हाफ सुरु भएको पाँच मिनेटमा नै मिलानले अग्रता दोब्बर पार्यो । 

खेलको ५० औं मिनेटमा मिडफिल्डर ब्राहिमले गोल गर्दै मिलानको अग्रता दोब्बर पारेका हुन् । त्यसपछि दुबै टोलीबाट कुनै थप गोल हुन नसक्दा मिलानले खेल २–० गोलले जितेको हो । 

जितसँगै मिलानले सिरी एमा लगातार दोस्रो जित निकालेको छ । सुरुआती दुई खेलमा जित निकालेको मिलानले छ अंक जोडेको छ । क्रोटोलेले दुबै खेलमा हार व्यहोरेको छ । 
 

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्ने कार्यतर्फ ध्यान दिन मसालकाआग्रह गरेको

१५ जेष्ठ २०८०, सोमबार ०४:४८

गणतन्त्र दिवसमा सैनिक मञ्चमा विशेष समारोह [फोटोफिचर]

१५ जेष्ठ २०८०, सोमबार ०४:३८

‘गणतन्त्रप्रति वितृष्णा छर्ने प्रयासहरु कदापी सफल हुने छैनन्’-प्रधानमन्त्री [सम्बोधनको पूर्णपाठ]

१५ जेष्ठ २०८०, सोमबार ०४:३६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति