• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » राजी बस्तीमा होमस्टे संचालन
कर्णाली

राजी बस्तीमा होमस्टे संचालन

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२८ कार्तिक २०७७, शुक्रबार ०९:५६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email


सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ राजी बस्तीमा होमस्टे संचालनमा आएको छ । अल्पसंख्यक समुदाय रहेको राजी समुदायको मौलिक पहिचान जर्गेना गर्ने उद्देश्यले होमस्टे संचालनमा आएको हो ।
सुर्खेतमा रहेका राजी समुदाय अल्पसंख्यक जाती रहेको यो जातीमा रहनसहन भेषभुषा र संस्कृति फरक रहेका कारणले पर्यटक प्रर्बद्धन गर्नका लागि होमस्टे संचालनमा ल्याएको होमस्टे संचालक सुस्मिता राजीले बताइन् । ‘प्रदेश सरकारको सहयोगमा होमस्टे संचालनमा आएको छ ।’ उनले भनिन्,‘फरक संस्कृति भएको र फरक पहिचान बोकेको राजी समुदायको संस्कृती, खानपान बिषयमा जानकारी दिने उद्देश्यले होमस्टे संचालनमा ल्याएका छौं ।’
राजी समुदायको भेषभुषा र मौलिकता समुदायले पुख्र्यौलीदेखि गर्दै आएको पेशालाई परिस्कृत गर्ने र उनीहरुलाई पेशागत दक्षतामा जोड्ने उद्येश्यले समुदायलाई र¥यापटीङ बोट, लाइभ जाकेट एबं ब्याट हस्तान्तरण गरिएको कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, बन तथा वाताबरणमन्त्री नन्दसिंह बुढाले बताए ।
राजी सुमदाय फरक पहिचान बोकेको समुदाय भएका कारणले उनीको फरक पहिचान झल्काउनका लागि होमस्टे सहित उनीको पेशागत सुरक्षाका लागि केही सामग्री हस्तान्तरण गरिएको प्रदेशसभा सदस्य डम्बरबहादुर बिष्टले जानकारी दिए ।
मालारानी गुफाको संरक्षण गरिने
सुर्खेको गुर्भाकोट नगरपालिका–२ मालारानीमा रहेको मालारानी गुफालाई संरक्षण गरिने भएको छ । गुफालाई पर्यटन र रोजगारसँग जोडेर संरक्षणको योजना बनाइने भएको हो ।
मालारानी गुफा पर्यटकीय हिसावले उपयुक्त क्षेत्र भएको र गुफा सुन्दरता र प्राकृतिक हिसाबले बिश्वकै अद्धितिय भएकोले प्रदेश सरकारतर्फबाट एउटा बिशेष मास्टरप्लान तयार गरेर मालारानी गुफाका लागि बिषेश योजना बनाउने सरकार उद्योग, पर्यटन, बन तथा वाताबरणमन्त्री बुढाले बताए ।
कर्णाली प्रदेश राजधानी नजिकै रहेको पर्यटकीय मालारानी गुफाको संरक्षणका लागि कुनै पनि कसर बाँकी नराखिने कर्णाली प्रदेशसभा सदस्य बिष्टले जानकारी दिए ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

बुद्धलाई चिन्न सकेनौं-मन्त्री सुदन किराती

८ माघ २०७९, आईतवार १७:५०

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति