• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » दुई वर्षको नाबालक अवस्थामै आमाबाबुको निधन, हेरचाह गर्न कोही छैन
कर्णाली

दुई वर्षको नाबालक अवस्थामै आमाबाबुको निधन, हेरचाह गर्न कोही छैन

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१९ मंसिर २०७७, शुक्रबार १४:४२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email


सुर्खेत । जिल्लाको छायानाथ रारा नगरपालिका– २ तलितुम गाउँका रामकृष्ण तिरुवा भर्खर दुई वर्ष पूरा भए । उनी दुई वर्षको नाबालक अवस्थामै आमबाबुविहीन बनेका छन् ।
०७५ असोज अन्तिममा जन्मेका रामकृष्ण आमाको गर्भभित्र पाँच महिनाको हुँदा उनका बुबाको काठमाडौंमा ज्याला–मजदुरी गर्न गएको वेला लडेर मृत्यु भएको थियो।

उनी दुई वर्ष पुग्दानपुग्दै यही गएको असोजमा उनकी आमाले पनि सधैँका लागि छोडेर गइन् । घाँटीको समस्याबाट पीडित उनीकी आमाको उपचारकै क्रममा जिल्ला अस्पताल मुगुमा निधन भएको थियो ।

आमाबाबु गुमाएका दूधे रामकृष्ण र उनका ६ वर्षका दाजु हरिकृष्ण नाबालक अवस्थामा बेसहारा बनेका छन् ।

‘सानो नाति गर्भमै थियो । ठूलो नाति दुई वर्ष पुगेको थियो । छोराको मृत्यु भयो । जसोतसो बुहारीले ज्याला–मजदुरी गरेर दुई नातिलाई पालनपोषण गराएकी थिइन् । उनी पनि सबैलाई छोडेर गइन् । यिनीहरूको बिचल्ली भयो,’ ६६ वर्षीय हजुरबुबा भक्त तिरुवाले आँसु झार्दै भने, ‘अब त यी टुहुरा नाबालकको कसले पालनपोषण गर्देला, हामी बुढाबुढी डाँडामाथिका घाम भइसक्यौँ ।’

उनीहरूलाई बिहीबार जिल्ला प्रशासन कार्यालय मुगुमा नाबालक परिचयपत्र बनाउनका लागि आफन्तले ल्याएका थिए । तस्बिर स् अच्युतराज भण्डारीर मुगु

आर्थिक अवस्था कमजोर भएका उनीहरूका हजुरबुबा–हजुरआमा दुवै काम गरेर बालबच्चा पाल्ने उमेरका छैनन् । ६३ वर्षीया हजुरआमाले भनिन्, ‘हामी आँगन छोडेर कहीँ जान सक्दैनौँ । यिनीहरूको पालनपोषण गर्ने र पढाइ–लेखाइ गराइदिने कोही भगवान् बनेर आए पनि हुन्थ्यो नि १’

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति