मुख्य समाचार रेशमलाई माफी दिएर सरकारले दण्डहीनता देखायो : इन्सेक अध्यक्ष अर्याल काठमाडौँ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई माफी दिएर सरकारले दण्डहीनता देखाएको बताएका छन् ।…