कला चौथो ‘नेपाल आइडल’काे बिजेता बने भुपेन्द्र थापामगर काठमाडौं।एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘नेपाल आइडल’को चौथो संस्करणको विजेता भुपेन्द्र थापामगर बनेका छन्। शनिबार भएको कार्यक्रमको फाइनलमा…