Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

छत्रेश्‍वरी गाउँपालिकाका सबै वडामा करार कर्चारीद्वारा तालाबन्दी

By ११ आश्विन २०७७, आईतवार १५:५२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सल्यान । छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार कर्मचारीले गाउँपालिकाका सात वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन्। म्याद थप गर्नुपर्ने भन्दै करार कर्मचारीहरुले तालाबन्दी गरेका हुन्।  माग पूरा नभएसम्म वडामा तालाबन्दी जारी रहने करार कर्मचारी संघर्ष समितिका संयोजक दिलीप बोहराले बताए। उनले भने, ‘गाउँपालिकाका सात वटै वडामा तालाबन्दी गरेका छाैं। तालाबन्दीबाट पनि समस्या समाधान नभए १३ गतेबाट गाउँपालिकाको कार्यालयमा धर्ना दिन्छौँ।’  वामनिकट र कांग्रेस निकट जनप्रतिनिधिको विवादले आफूहरुको रोजीरोटी गुम्न लागेकाले आन्दोलन गर्नुपरेको बोहराले बताए। उनले थपे, ’हामीलाई राजनीतिक एजेण्डा बनाइएको छ।’ करारमा कार्यरत कर्मचारीहरुलाई हटाउने भनेर कार्यपालिकाबाट नै आवाज उठेपछि आफूहरु तालाबन्दी गर्ने निर्णयसम्म पुगको उनको भनाइ छ। तत्काल नियुक्ति दिइनुपर्ने, करार सम्झौता निरन्तरता हुनुपर्ने उनीहरुको माग छ।  यता वाम निकट जनप्रतिनिधिले गाउँपालिकाले ताला लगाउन लगाएको आरोप लगाएका छन्। वार्ताको औचित्य समाप्त गर्दै केही करार कर्मचारीलाई गाउँपालिकाले उचालेर तालाबन्दी गर्न लगाएको २ न वडा अध्यक्ष प्रेम खड्काले बताए। यस प्रकारको गतिविधिबाट आफ्ना अनियमित गतिविधि ढाकछोप गर्न अर्को हर्कत भएको खड्काको आरोप छ।  विगतका कार्यपालिका बैठककले पारित गरेको निर्णय कार्यान्वयन हुनुपर्ने, आवश्यकताभन्दा बढी करारमा भर्ना गरिएका कर्मचारी हटाउनुपर्ने लगायत माग गरेर वामबाट निर्वाचित जनप्रतिनिधिले नीति तथा कार्यक्रम र बजेट बहिष्कार गर्दै आइरहेका छन्। जसका कारण हालसम्म गाउँपालिकाले नीति तथा कार्यक्रम पास गर्न सकेको छैन। 

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

छाेराकाे फरूवा प्रहारबाट आमाकाे मृत्यु

१५ कार्तिक २०८२, शुक्रबार ११:०८

कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै

१५ कार्तिक २०८२, शुक्रबार १०:५०

मौसम पूर्वानुमान : आज देशभर वर्षाको सम्भावना

१५ कार्तिक २०८२, शुक्रबार १०:४७
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति