• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कोरोना संक्रमित उपचार प्रभावकारी बनाउन ‘कर्णाली टेलिकम्युनिकेसन’ संचालनमा
कर्णाली

कोरोना संक्रमित उपचार प्रभावकारी बनाउन ‘कर्णाली टेलिकम्युनिकेसन’ संचालनमा

By २७ कार्तिक २०७७, बिहीबार ०९:०३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । कोरोना संक्रमणका बिरामीलाई लक्षित गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेतले ‘कर्णाली टेलिकम्युनिकेसन’ ल्याएको छ । हाल बढीजसो कोरोना संक्रमणका बिरामी होमआइसोलेसनमा बस्ने गरेका कारणले उपचारमा सहजीकरणका लागि ‘कर्णाली टेलिकम्युनिकेसन’ संचालनमा ल्याएको हो ।
‘कर्णाली टेलिकम्युनिकेसन’ सेवामा कोरोना संक्रमणका बिरामीहरुले भाइबर, फेसबुक र मोवाइलमा फोन वा म्यासेन्जर गरेर सेवा लिन र दिन सजिलो हुने ‘कर्णाली टेलिकम्युनिकेसन’का फोकलपर्सन डा.नवराज केसीले बताए । ‘कोरोना संक्रमणका बिरामीलाई लक्षित गरेर कम्युनिकेसन संचालनमा ल्याएका छौं ।’ उनले भने,‘यसमा कर्णालीभरका अन्य बिरामीले पनि सेवा लिनसक्ने छन् ।’
‘कर्णाली टेलिकम्युनिकेसन’ बिहिबारबाट २४ घण्टा संचालन हुने, कोरोना संक्रमणका जटिल प्रकार बिरामीको उपचारका लागि पूर्वतयारीमा सहज हुने डा.केसीले जानकारी दिए । ‘कोरोना संक्रमणका जटिल बिरामीलाई स्वास्थ्य परामर्श र अस्पतालमा उपचारको पूर्व तयारीका लागि यो सेवा प्रभावकारी हुनेछ ।’ उनले भने,‘केही समस्या आए अझ सुधार गरेर हामीले उपचारमा प्रभावकारी सेवा सुबिधा उपलब्ध गराउन खोजेका छौं ।’
कोरोना संक्रमणका बिरामी म्यासेन्जर र भाइबरमा भिडियो कल गरेर उनीहरुको अवस्था र बिशेषज्ञ चिकित्सकसँगको परामर्श सेवा ‘कर्णाली टेलिकम्युनिकेसन’बाट प्रदान गरिने डा.केसीले बताए ।
‘कर्णाली टेलिकम्युनिकेसन’का लागि ९८५८०२०२४६ र ९८५८०२०२४८ नम्बरको संचालनमा ल्याइएको छ ।

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

बुद्धलाई चिन्न सकेनौं-मन्त्री सुदन किराती

८ माघ २०७९, आईतवार १७:५०

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति