Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

विद्यार्थीविहीन छात्रावास

By आयो रैबार संवाददाता१ जेष्ठ २०८२, बुधबार ०१:०८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

हुम्ला । दक्षिण क्षेत्रमा रहेको तत्कालीन चार वटा गाउँ विकास समितिको एक मात्र सूर्योदय माध्यमिक विद्यालय २०१७ मा तत्कालीन समयमा गाउँका मुखियासमेत रहेका प्रधानपञ्च तथा समाजसेवी दानबहादुर भण्डारीको पहलमा स्थापना भएको थियो । भौगोलिक हिसाबले निकै टाढा रहेको मैला, मदना र मुगु जिल्ला सोरू गाउँपालिकालगायतका ठाउँबाट विद्यार्थीलाई आउन गाह्रो भएपछि एउटा छात्रावासको स्थापना भएको थियो । विभिन्न निकायसँगको पहलमा २०५२ मा १२ कोठे छात्रावाससहित निर्माण भएको छात्रावासमा २०६० सम्म विद्यार्थी खचाखच हुन्थे । छात्रावासमा कोठा नपाएर बाहिर गाउँमा समेत बसेर अध्ययन गर्ने गर्दथे विद्यार्थी ।

तर त्यसबेलाको सशस्त्र द्वन्द्वमा छात्रावासबाटै धेरै जना विद्यार्थी पूर्णकालीन सदस्य भएर जाँदा खेरी अभिभावकले छात्रावासमा राख्न छोडे । त्यसपछि यो छात्रावासमा कहिल्यै पनि विद्यार्थी नफर्केको सो विद्यालयका पूर्वप्रधानाध्यापक हरिप्रसाद गोर्खालीले बताए । यता लामो समय सूर्योदय माविमा अध्यापन गराई अहिले गृहजिल्ला सरुवा भई जानुभएका शिक्षक बुद्धिसागर शर्माले आफू त्यहाँ कार्यरत रहँदा विद्यार्थी निकै हुन्थे तर पछि मैलाको धर्मोदयमा र कालिकाको सल्लाघारी मावि सञ्चालनमा आएपछि छात्रावासमा ठप्प भएको बताए । त्यसपछि विद्यार्थीले छात्रावासभन्दा गाउँमा बसेर अध्ययन गर्न थाले ।

त्यतिबेला सबैभन्दा धेरै विद्यार्थी मुगुको भिईबाट बस्ने गरेको अहिले जनकल्याण आधारभूत विद्यालयकी रमिता धामीको भनाइ छ । उनले विदेशी नागरिकले उक्त भवन बनाइसकेपछि अहिले त्यसको संरक्षण र पुनर्निर्माण नभएको बताइन् । यसको पुनर्निर्माणमा कसैको पनि ध्यान नगएको विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेको अदानचुली गाउँपालिका–२ का हिमबहादुर भण्डारीको भनाइ छ । अहिले मदनामा दुई वटा र मैलामा दुई वटा माध्यमिक विद्यालय छन् भने उता मुगुको भिईमा पनि एउटा माध्यमिक विद्यालय सञ्चालनमा रहेकाले सो छात्रावासमा बस्ने कुनै विद्यार्थी नहुँदा छात्रावास विद्यार्थीविहीन बन्न पुगेको छ ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात नेपाल प्रवेश गर्दै, कोशी र मधेश प्रदेशमा भारी वर्षा हुने सम्भावना

१२ कार्तिक २०८२, मंगलवार १६:४५

उच्छृङ्खल गतिविधि गरेको आरोपमा सुर्खेत प्रहरीले ९ जनालाई पक्राउ

१२ कार्तिक २०८२, मंगलवार १६:३९

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु

१२ कार्तिक २०८२, मंगलवार १६:०४
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति