Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कला

स्वस्तिमाका २ महिनामा ३ फिल्म रिलिज

By आयो रैबार संवाददाता१३ जेष्ठ २०८०, शनिबार १६:३३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं।गतबर्ष फिल्म ‘चिसो मान्छे’ औषत चलेपछि नायिका स्वस्तिमा खड्का हिट फिल्मको खोजीमा लागिरहेकी छिन् । स्वस्तिमाको माग नेपाली फिल्ममा पछिल्लो केही बर्षयता उच्च छ । यसैले, पनि स्वस्तिमाले निरन्तर फिल्ममा काम पनि गरिरहेकी छिन् । तर, हिट फिल्मलाई पछ्यारहेकी उनले सोचे अनुसारको सफलता भने पाएको देखिदैन ।

उनै, स्वस्तिमाको यो बर्ष ३ वटा फिल्म रिलिज हुने पक्का छ । तर, स्वस्तिमाको यो बर्ष तिन महिनामा तिन वटा फिल्म रिलिज हुने सेड्यूल छ ।

हुनत, भदौको २९ गते फिल्म ‘अ‍ैँचो पैँचो’ रिलिज हुने भनेर अफिसियल कुनै घोषणा भएको छैन । तर, कृषा चौलागाँइको निर्देशनमा तयार भएको यो फिल्म भदौ २९ गतेबाट रिलिज गर्ने तयारीमा यसको निर्माणपक्ष छ । अब, यो मितिमा ‘नाङ्गो गाउँ र भगवत् गीता’ पनि आउने भएपछि कृषाले फिल्म रिलिज गर्छिन् या गर्दिनन् पक्का छैन । तर, अहिलेसम्म कृषाको फिल्म भदौ २९ मा रिलिज हुन्छ भन्ने चर्चा छ ।

यो फिल्म रिलिज भएको एक महिनापछि अर्को फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज हुँदैछ । यो फिल्ममा स्वस्तिमा खड्काको साथमा विपिन कार्की र सौगात मल्ल मुख्य भूमिकामा छन् । दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई दशैंको फूलपाति लक्षित गरेर रिलिज गर्न लागिएको हो । स्वस्तिमाको लागि यो फिल्म महत्वपूर्ण छ ।

यो फिल्म रिलिज भएको २० दिनपछि स्वस्तिमाकै अर्को फिल्म ‘दिमाग खराब’ रिलिज हुनेछ । तिहारलाई लक्षित गरेर कार्तिकको २४ गतेबाट यो फिल्म रिलिज गर्न लागिएको हो । यो फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा लगायतका कलाकारको अभिनय छ ।

निश्चल बस्नेत फिल्मका निर्देशक हुन् । यसरीहेर्दा, २ महिनाको अन्तरमा स्वस्तिमा अभिनित ३ फिल्म रिलिज हुँदैछन् । र यी तिनै फिल्म स्वस्तिमाको करिअरका लागि महत्वपूर्ण छन् ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

छाेराकाे फरूवा प्रहारबाट आमाकाे मृत्यु

१५ कार्तिक २०८२, शुक्रबार ११:०८

कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै

१५ कार्तिक २०८२, शुक्रबार १०:५०

मौसम पूर्वानुमान : आज देशभर वर्षाको सम्भावना

१५ कार्तिक २०८२, शुक्रबार १०:४७
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति