Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कला

फिल्म बनाउने हल्ला गरेर निर्माता खोज्दै भुवन केसी

By आयो रैबार संवाददाता१३ जेष्ठ २०८०, शनिबार १६:३७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं।नायक भुवन केसीले नयाँ नाममा फिल्म बनाउने घोषणा गरे । पत्रकारहरुसँगको भेटघाटका क्रममा उनले आफूले अब भदौको १० गतेबाट होम प्रोडक्शनको फिल्म बनाउने बताए । यो फिल्मको कथा बलियो भएकाले पनि काम गर्न आफू अग्रसर भएको भुवनको भनाई थियो । फिल्म ‘ड्रिम्स’पछि भुवन केसी आफै दोश्रो पटक फिल्म निर्देशन गर्ने तयारी गर्दैछन् ।

भुवन केसीले फिल्म बनाउने घोषणा गरेपनि उनको फिल्ममा लगानी कसले गर्छ कुनै टुंगो लागेको छैन । यता, भदौबाट नै नायक अनमोल केसीले रोहित अधिकारीको फिल्म ‘फर्कि फर्कि’मा काम गर्ने संझौता गरेका छन् । तर, भुवन र अनमोल दुबैले पहिले घरको फिल्म गरेर मात्र रोहितको फिल्म गर्ने बताइरहेका छन् ।

एकातिर, निर्माता रोहित अधिकारी फिल्म बनाउन तयार भएर बसेका छन् । अर्कोतिर, रोहितको फिल्मलाई अड्को थाप्न अग्रसर भुवनले आफ्नो फिल्मका लागि निर्माता समेत फाइनल गर्न सकेका छैनन् । श्रोतका अनुसार, उनी अहिले निर्माता खोज्न थालेका छन् ।

भुवन फिल्ममा लगानीको अफर गर्दै ओएसआर डिजिटलका मालिक ओम अग्रवालसम्म पुगेका थिए । ओम अग्रवाल भने रोहितको फिल्ममा लगानी गर्ने पक्का भएर बसेका छन् ।

आफ्नो फिल्मको निर्माता समेत अहिलेसम्म फाइनल गर्न नसकेका भुवन केसी, छोरा अनमोल केसीले साइन गरेर पक्का भएको फिल्मलाई पछि धकेलेर पहिले आफ्नो फिल्म बनाउने दौडमा छन् । यस्तो अवस्थामा भोली दुबै फिल्मको काम रोकियो भने घाटा अनमोललाई नै हुनेछ । आखिर, यस्तो कुरा अनमोलले कहिले वुझ्लान् त खै ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

छाेराकाे फरूवा प्रहारबाट आमाकाे मृत्यु

१५ कार्तिक २०८२, शुक्रबार ११:०८

कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै

१५ कार्तिक २०८२, शुक्रबार १०:५०

मौसम पूर्वानुमान : आज देशभर वर्षाको सम्भावना

१५ कार्तिक २०८२, शुक्रबार १०:४७
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति