Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कलिउड

निर्देशक सुदर्शन थापाले दिए पत्रकारलाई कानको जाली फुटाइदिने धम्की(अडियो सहित)

By आयो रैबार संवाददाता२२ भाद्र २०७९, बुधबार ०१:०२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं।निर्देशक सुदर्शन थापाले समाचारको विषयलाई लिएर चलचित्र पत्रकारको कानको जाली फुटाइदिने धम्की दिएका छन् । उनले आफ्नो निर्देशन रहेको गत शुक्रबारबाट प्रदर्शन आएको फिल्म ‘सम्हालिन्छ कहिले मन’ ले हलमा राम्रो व्यापार नगरेको आसयसहित समाचार लेखेको भन्दै पत्रकार सुजन श्रेष्ठलाई कानको जाली फुटाइदिने धम्की दिएका हुन् ।

निर्देशक थापाले पत्रकार श्रेष्ठलाई फोनमार्फत धम्की दिएका हुन् । जसको अडियो अहिले सामाजिक संजालमा फैलिएको छ । अडियोमा उनले सुजनलाई फिल्म चलेको बेलामा समाचार नलेखेको तर सो सकिएपछि गलत मनसायले समाचार लेखेको भन्दै कुटपिट गर्ने धम्की दिएका हुन् । पत्रकार श्रेष्ठले ‘टिकट फ्रि हुँदा पनि हल सुनसान’ भन्ने शीर्षकमा समाचार बनाएका थिए । यो समाचारपछि सोमबार साँझ ४ बजेतिर निर्देशक थापाले आफूलाई फोन गरेर धम्क्याएको श्रेष्ठले बताए । ‘सुरुमा राम्रैसँग कुरा गर्नु भएको थियो तर पछि गाली गलौज गर्न थालेपछि मैले प्रमाणका लागि अडियो रेकर्ड गरेको हुँ’ श्रेष्ठले भने ‘समाचार लेखेकै भरमा गाली गलौज गर्नु जायज नलागेपछि अडियो सार्वजनिक गरे ।’

निर्देशक थापाले आफूलाई गाली गलौज गरेको विषयमा चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला र पत्रकार महासंघ प्रदेश कार्य समितिका अध्यक्ष बैकुण्ठ पराजुलीलाई जानकारी गराएको श्रेष्ठले सल्लाह गरेर कानुनी प्रक्रियामा जाने तयारी समेत गरेका छन् । यस विषयमा निर्देशक थापासँग पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन । श्रेष्ठले नौलो न्युज डटकममा फिल्मको विषयमा समाचार बनाएका थिए ।

निर्देशक थापालाई नेपाल पत्रकार महासंघ एसोसियट प्रदेशको चेतावनी
निर्देशक थापाले पत्रकार श्रेष्ठलाई गरेको गाली गालौजप्रति नेपाल पत्रकार महासंघ एसोसियट प्रदेश समितिले आपत्ती प्रकट गरेको छ । एसोसियट प्रदेशले एक विज्ञप्ति जारी गर्दै समाचारलाई लिएर निर्देशक थापाले पत्रकारलाई गाली गलौज गरेको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

‘थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन हेर्न दर्शक नआएको भन्दै सो अनलाईनमा फिल्मको विषयमा ‘टिकट फ्रि हुँदा पनि हल सुनसान’ समाचार प्रकाशित भएको थियो । उक्त समाचारप्रति आपत्ती जनाउँदै थापाले फोन गरेर कानको जाली फुटाइदिन्छु’ भन्ने शब्द प्रयोग गरी धम्कीपूर्ण गाली गलौज गरेका छन्’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘चलचित्र आफै पनि सूचना, सन्देश र अभिव्यक्तिको संवाहक रहँदा र चलचित्र क्षेत्रमै सेल्फ सेन्सरसिपको माग भइरहँदा यो क्षेत्रमा स्थापित व्यक्तिबाट यस्तो प्रकारका धम्की आउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको महासंघ प्रदेश समितीको ठहर छ ।’

‘संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सुनिश्चित गरी यस्ता घटना नदोहोर्याउन चेतावनी समेत दिन चाहन्छौँ’ महासचिव रोशन आचार्यद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यस्तै चलचित्र पत्रकार संघले पनि एक विज्ञप्ति जारी गर्दै निर्देशक थापाको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यस्ताे छ अडियाेः

सुदर्शन थापाले आफ्नो भ्रामक समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै पत्रकार सुजन श्रेष्ठलाई फोन गरेर कानको जाली फुटाउने धम्की दिदै गाली गरेछन 😂 pic.twitter.com/26O4acSIHv

— Bhim Oli (@Bhim0li) September 6, 2022

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

छाेराकाे फरूवा प्रहारबाट आमाकाे मृत्यु

१५ कार्तिक २०८२, शुक्रबार ११:०८

कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै

१५ कार्तिक २०८२, शुक्रबार १०:५०

मौसम पूर्वानुमान : आज देशभर वर्षाको सम्भावना

१५ कार्तिक २०८२, शुक्रबार १०:४७
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति